राष्ट्र बैंकमा ३० वर्षे हटाउने निर्णय:कर्मचारीले विरोध जारी, आन्तरिक काजमा नखटाउन व्यवस्थापनल

काठमाडौं।नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली संशोधनको विरोधमा कर्मचारीले दशैं खुलेलगत्तै विरोधका कार्यक्रमलार्इ निरन्तरता दिएका छन्। नेपाल राष्ट्र बैंक कर्मचारी

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीहरुले गरे प्रर्दशन (फोटोफिचर)

काठमाडौं, फागुन। बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउन माग गर्दै उद्योगी तथा व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालयमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जान श्रेष्ठ पनि सहभागी थिए । मेची […]

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीको प्रदर्शन

२९ फागुन, काठमाडौं । बैंक व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । […]

वीरगञ्जमा उद्योगी व्यवसायीको र्‍याली र धर्ना

१२ पुस, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले बुधबार चौथो दिनपनि आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखा अगाडि दुई घण्टा धर्ना दिनुका साथै हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । बैंकको चर्को ब्याज दर र राष्ट्र बैंकले १ कात्तिकदेखि लागु गरेको चालु पूँजी कर्जा मार्गदर्शनले व्यापार व्यवसाय धरासायी भएको भन्दै वीरगञ्ज […]

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा आन्दोलकाे घोषणा

काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघले बैंकहरुको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको चालू पूँजी कर्जा सम्बन्धी निर्देशिकाको विरोध गर्दै आन्दोलनको घोषणा गरेको छ । चालू पूँजी कर्जा सम्बन्धी निर्देशिका २०७९ ले मुलुकमा आर्थिक संकटको प्रभाव गम्भीर रुपमा पारेको भन्दै त्यसको विरोध गरेको हो । संघले नेपाल राष्ट्र बैंक परिसरमा ब्यानर लगाएर विरोध गरेको हो […]

माइतीघरमा अटोमोबाइल व्यवसायीको विरोध, राष्ट्र बैंक र सरकारविरुद्ध आक्रामक

काठमाडौं। अटो व्यवसायी सरकार र राष्ट्र बैंक विरुद्ध पहिलो पटक सडकमा उत्रिएका छन्। नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको नेतृत्वमा विहीबार माइतीघरमा

बढी लिएको रकम फिर्ता गराउँदै राष्ट्र बैंक

काठमाडौं, कात्तिक २७। बैंक, वित्तीय संस्थाको ब्याजदर, सेवा शुल्क, हर्जानाको विरोध गर्दै उद्योगी व्यवसायी आन्दोलित भएका बेला नेपाल राष्ट्र बैंकले कानूनविपरीत कर्जाको नवीकरण र प्रिमियम वृद्धि गरी ऋणीबाट उठाएको रकम फिर्ता गराउन थालेको छ । राष्ट्र बैंकले बैंकहरूको वार्षिक साधारणसभा स्वीकृतिका लागि ब्याजदर निर्देशनविपरीत उठाएको रकम फिर्ता गर्ने प्रतिबद्धता गराउन थालेपछि बैंकहरूले पनि ग्राहकसँग उठाएको […]

गभर्नर अधिकारीको राजीनामा माग्दै नेविसङ्घ र अखिल क्रान्तिकारीको विरोध प्रदर्शन

काठमाण्डाै - गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रदर्शनका क्रममा बल प्रयोग गरेको भन्दै उनीहरुले नाराबाजी गरेका छन् । प्रहरीले भने निषेधित क्षेत्रमा प्रवेश गरेकाले बल प्रयोग गर्नु परेको जनाएको छ । अहिले नेपाल राष्ट्र बैंक रहेको बालुवाटार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । नेकपा एमाले...