प्राधिकरणको काउण्टर बन्द

नेपाल विद्युत् प्राधिकरणले देशभरका विद्युत् महसुल संकलन काउन्टर आज बिहीबार एक दिनका लागि बन्द गर्ने भएको छ । प्राधिकरणले जारी गरेको सूचना अनुसार, बिहीबार विश्वकर्मा पूजाको दिन महसुल संकलन काउन्टर बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार, विश्वकर्मा पूजाको दिन सबै कार्यालयहरूमा पूजा गरिने हुँदा एक दिनका लागि महसुल […]

सम्बन्धित सामग्री

नयाँ बसपार्कभित्र ५६ काउण्टर थपियो

काठमाडौँ– काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६  टिकट काउण्टर थपिएको हो । यसअघि काठमाडौँभित्रको बल्खु, कलंकी, बालाजु, माछापोखरी, […]

सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु भएको छ।...

सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा राइनास नगरपालिकामा

सिटिजन्स बैंक इन्टरनेसनलले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको राइनास नगरपालिका–४ स्थित सातबिसे बजारमा सञ्चालनमा ल्याएको छ ।  भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।  यस अघिनै बैंकले मकवानपुरको रजैया विस्तारित काउण्टर सेवा पनि संचालनमा ल्याएको थियो । सुविधा सम्पन्न सो विस्तारित काउण्टरमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्

कुमारीको नयाँ शाखा र एक्सटेन्सन काउण्टर

कुमारी बैंकले थप एक नयाँ शाखा र दश एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर गोरखाको बिरुवाटारमा

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै यस एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकको ४९औँ एक्सटेन्सन काउण्टरको उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दिपक बाबु कँडेलले गरेका छन् । “सबैका लागि बैंक”भन्ने नाराका साथ […]

गोरखा बिरुवाटारमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको पालुङ्गटार नगरपालिका–७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर खोलेको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । बैंकको ४९ औँ एक्सटेन्सन काउण्टर उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले गरेका छन् । ‘सबैका लागि बैंक’ भन्ने नारासाथ २७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको बैंकको दाबी छ । बैंकले देश र विदेशमा बैंकिङ्ग सेवासम्म

लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो दशौं एक्स्टेन्सन काउण्टर काठमाडौंको नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा स्थापना गरेको छ ।यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ […]

लक्ष्मी बैंकको १०औं एक्सटेन्सन काउण्टर नयाँ बानेश्वरमा

लक्ष्मी बैंकले काठमाडौं नयाँ बानेश्वरमा १०औं एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । नागरिक लगानी कोषको कार्यालयमा एक्सटेन्सन काउन्टर स्थापना गरेको बैंकले जानकारी दिएको छ । एक्सटेन्सन काउण्टर विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यमबाट बैंकिङ सेवा लिन सहयोग पुग्ने बैंकले दाबी गरेको छ । लक्ष्मी बैंकले हालसम्म देशका ५० जिल्लामा १३८ शाखा, १० एक्सटेन्सन काउण्टर, पाँच हस्पिटल सेवा काउन्टर, १७१ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्ट विस्तार गरेको छ&nb

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर धनुषा जिल्ला अदालतमा

काठमाडौं । लक्ष्मी बैंकले धनुषा जिल्ला अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा जनकपुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा ८औं एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । एक्स्टेन्सन काउण्टरको विस्तारसँगै आफ्ना ग्राहकहरुले सहजै सुविधा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर