काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे ए र नेपालसँगको दोस्रो टि२० अभ्यास खेल वर्षाको कारण रोकिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको छ । जिम्बावेका कड्जाइ मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित छन् । उलाई रोय कैयाले १ रनबाट साथ दिनेछन् । तीव्र […]