काठमाडाैं । सरकारले आगामी फागुन २१ का लागि तोकेको निर्वाचनका लागि मनोनयन दर्ता गर्न एक साता पनि बाँकी छैन । मनोनयनको मिति नजिकिँदै जाँदा उम्मेदवारको टुङ्गो लगाउनुपर्ने राजनीतिक दलहरु भने आपसी विवादमा फसेका छन । झण्डै ७५ वर्ष लामो इतिहाँस बोकेको नेपाली कांग्रेस निर्वाचनको मुखमा फुटेको छ । सबैभन्दा पूरानो तथा विघटित प्रतिनिधिसभाको पहिलो दल […]