आर्मीलाई हराउँदै पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल पुलिस क्लब लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा सुरुवाती सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा […]

सम्बन्धित सामग्री

गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो […] The post गण्डकीलाई हराउँदै पुलिस फाइनलमा first appeared on हाम्रो खेलकुद.

एपीएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा अर्काे विभागीय टोली एपीएफलाई ३–२ सेटले हराउँदै फाइनलमा स्थान बनाएको

एपिएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा विजयी हुँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट […]

पहिलो सहभागितामै पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पहिलो सहभागितामै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । डेब्यू प्रतियोगिता खेलेको पुलिसले स्वर्णको लागि मंगलबार नेपाल एपिएफ क्लबसँग खेल्नेछ । जितको लागि १ सय २४ रनको बलियो विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ […]

एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको १११ रनको लक्ष्य पछ्याएको एनआरएनएलले ८ ओभरमा ३ विकेट गुमाएर मात्र ९७ रन बनायो । एनआरएनएका लागि कप्तान सुनाम गौतमले ४६ रन बनाए । त्यस्तै सागर पुनले ३७ रन बनाए । यता पुलिसका लागि योगेन्द्र सिंह कार्कीले दुई विकेट लिए । त्यस्तै पवन सरार्फले एक विकेट लिए ।य

एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा एनआरएनए स्पोर्ट्स एकेडेमीलाई १३ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । जितको लागि १ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको एनआरएनए स्पोर्ट्स एकेडेमीले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनायो । एनआरएनएका लागि कप्तान सुनाम गौतमले […]

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा गण्डकी प्रदेशसँगको भेट पक्का गरेको हो । गण्डकीले मंगलबारै एपिएफको चुनौती ३–२ ले पन्छाउँदै […]

महिला गोल्डकपः आयोजकलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

धनगढी: कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ। धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई हराउँदै पुलिसले फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। आज सम्पन्न खेलमा पुलिसले वनदेवीमाथि ३–० को अन्तरले जित निकाल्दै फाइनलको यात्रा…

महिला गोल्डकप : पुलिस फाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।  बिहीवार धनगढी रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।पुलिसलाई फाइनलमा पुगाउन निर्मला विकले दुई गोल र रेखा पौडेलले एक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो ।  खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग

बागमतीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं : प्रधानमन्त्रीकप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ।मंगलबार भएको पहिलो सेमिफाइनलमा पुलिसले बागमतीमाथि ५१ रनको प्रभावशाली जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। पुलिसको जितमा पवन सराफ र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। टस हारेर पहिलो ब्याटिङ गरेको पुलिसका लागि पवन सराफले उत्कृष्ट ब्याटिङ गर्दा ऐरीको जादुमय बलिङमा बागमती निरीह रह्यो। सराफले ५४ बल खेल्दै ३ चौका र ३ छक्काको सहयोगमा ५९ रन बनाएका थिए।त्यस्तै दीलिप नाथले ३१ रन बनाउँदा अनिल सा