पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पहिलो सहभागितामै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३६ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । डेब्यू प्रतियोगिता खेलेको पुलिसले स्वर्णको लागि मंगलबार नेपाल एपिएफ क्लबसँग खेल्नेछ । जितको लागि १ सय २४ रनको बलियो विजयी लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ८ […]