काठमाडौं (हाम्रो खेलकुद) – साविकको उपविजेता विभागीय नेपाल एपिएफ क्लबको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा विजयी हुँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट […]