एमसीसीको प्रसारणलाइन ठेक्कामा एउटै चिनियाँ कम्पनी आएनन्

८ जेठ, काठमाडौं । अमेरिकी सरकारको अनुदानको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत नेपालमा बन्ने प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । खुलेको बोलपत्रअनुसार एमसीसीको ठेक्का लिन चिनियाँ कम्पनीले चासो नै दिएनन् । सबै भारतीय कम्पनीहरू एमसीसीको परियोजना हात पार्न प्रतिस्पर्धामा छन् । नेपालमा रातमाटे-लप्सीफेदी- हेटौंडा- नयाँ दमौली-नयाँ बुटवल खण्डमा […]

सम्बन्धित सामग्री

विद्युतीय गाडीको बिक्रीमा टेस्लालाई पछि पार्यो चिनियाँ कम्पनी बिवाइडीले

२०  पुस, काठमाडौं । अमेरिकी कम्पनी टेस्लालाई पछि पार्दै चिनियाँ कम्पनी बिवाइडीले विश्वमा सबैभन्दा धेरै विद्युतीय गाडी बिक्री गर्ने कम्पनी बन्न सफल भएको छ । बितेको वर्ष सन् २०२३ को अन्तिम त्रैमासिकमा बिवाइडीले किर्तिमानी ५ लाख २६ हजार गोटा विद्युतीय गाडी बिक्री गरेको छ ।  यो सँगै बिवाइडीले पहिलोपटक कुनै त्रैमासिकमा टेस्लाले भन्दा धेरै विद्युतीय […]

डिजिटल नेपालको अवधारणामा सहयोगी बन्दै चिनियाँ कम्पनी हुवावे

स्मार्टफोन तथा दूरसञ्चार सामग्री निर्माता चिनियाँ कम्पनी हुवावेले नेपालको डिजिटल सेवालाई सहज र सबैको पहुँचमा पुर्‍याउन उच्चतम् सहयोग गर्ने बताएको छ । सहरी तथा ग्रामिण क्षेत्रसम्म डिजिटल सेवाको विस्तार गर्न आवश्यक पुर्वाधार निर्माण, जनचेतनादेखि आवश्यक उपकरणको निर्माण गरी सहयोग गर्ने बताएको हो । कम्पनीले सोमबार ‘अनलेस डिजिटल’ नामक एक कार्यक्रम गरी नेपालको डिजिटल अभियानमा उच्चतम […]

श्रीलंकाको ऊर्जा बजारमा चिनियाँ कम्पनी जान खोजेपछि…

एजेन्सी, २६ साउन । श्रीलंका ठूलो आर्थिक संकटमा छ । यसका पछाडि चिनियाँ ऋणलाई पनि एउटा कारण बताइएको छ । चिनियाँ कम्पनीहरु धेरैवटा श्रीलंकामा सक्रिय छन् । पछिल्लो समय सिनोपेक नामको ऊर्जासम्बन्धी कम्पनी श्रीलंकाको तेल बजारमा पस्न खोजेको स्थानीय मिडियाले उल्लेख गरेको छ । डेली मिररले उक्त कम्पनीले तेलको आयात, वितरण र विक्रीका लागि अनुमति […]

चिनियाँ कम्पनी अलिबाबाले बर्खास्त गर्‍यो दश हजार कर्मचारी

विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारी निकालिएका हुन् । सन् १९९९ मा स्थापना भएको अलिबाबाको […]

बंगलादेशमा चिनियाँ कम्पनी कर छलीमा संलग्न

काठमाडौँ- चिनियाँ कम्पनीहरुले बंगलनादेशमा कर छली गरेको पाइएको छ । बंगलादेशका अधिकारीले बंगलादेशमा सञ्चालित चाइना रोड एण्ड ब्रिज कर्पोरेशन नामक चिनियाँ कम्पनी गत वर्षको डिसेम्बर महिनामा कर छलीमा संलग्न रहेको फेला पारेको बंगलादेश लाइभ न्युज नामक अनलाइन समाचार पोर्टलले जनाएको छ । यो कम्पनीले सरकारी परियोजनाका लागि निर्माण सामग्री आयात गर्दा कर छली गरेको जनाइएको […]

चिनियाँ कम्पनी सियाओमीको भारतमा रहेको साँढे ५५ अर्ब माथि अनुसन्धान

एजेन्सी, १७ वैशाख । चिनियाँ मोबाइल उत्पादक कम्पनी सियाओमीमाथि भारतमा विदेशी विनिमय अपचलनको अनुसन्धान अगाडि बढाइएको छ । कम्पनीमाथि यसबारे सोधपुछ बढाइएको भोलिपल्ट वित्त मन्त्रालय अन्र्तगतको प्रवर्तक निर्देशनालयले शनिबार सियाओमी टेक्नोलोजी प्रा.लि. ५५ अर्ब ५१ करोड नियन्त्रणमा लिएको छ । उक्त कम्पनीमाथि विदेशी मुद्रा विनिमय व्यवस्थापन नियमावलीको उल्लंघन अन्तर्गत कारबाही बढाइएको उल्लेख छ । चीनमा […]

बूढीगण्डकी चिनियाँ कम्पनी गेजुवालाई नदिने निर्णय

काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकालेर आयोजना सरकारले आफैंले बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढीगण्डकीबाट गेजुवालाई निकालेको थियो […]

कालो सूचीमा परे नेपालमा विमानस्थल निर्माण गरिरहेका चिनियाँ कम्पनी

काठमाडौं, ६ पौष । नेपालमा निर्माणसम्बन्धी कार्य गरिरहेका चिनियाँ कम्पनीहरु कालो सूचीमा परेका छन् । एसियाली विकास बैंक (एडीबी) ले केही चिनियाँ निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । एडीबीले तीन शीर्ष चिनियाँ निर्माण कम्पनीहरूलाई अखण्डता नियम उल्लङ्घन गरेकोमा कालोसूचीमा राखेको छ । स्रोतले भन्यो, ‘उनीहरूलाई नेपालको प्रमुख विमानस्थल पूर्वाधार विकास परियोजनामा सहभागी हुनबाट रोक पनि […]

सुडानमा भ्रष्टाचार आरोपमा चिनियाँ कम्पनी कालो सूचीमा

सुडानको राजधानी खार्चुममा रहेको चिनियाँ कम्पनी फू होङ कन्स्ट्रक्सन, रोड्स एन्ड ब्रिजेज इन्टरप्राइजेज विदेशमा भ्रष्टाचारमा संलग्न चिनियाँ कम्पनीहरूको लामो सूचीमा परेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनियाँ दम्पति फू होङ...