काठमाडौं, ६ फागुन । नेकपा एमालेकी नेतृ पद्मा अर्यालले एमसीसीका नाममा आफ्नो पार्टीलाई डाम्न खाजिएको आरोप लगाएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन्, “अहिले एमसीसी एमालेतिर फर्काउनुपर्ने के छ ? नेपालमा एमसीसीको कार्यालय खोल्नदेखि सम्झौतामा हस्ताक्षर गर्नेहरु सबै सरकारमै छन् । सत्तामा […]