युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गरेका छन् । तेल निर्यातसहितमा रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन जेलेन्स्कीले पश्चिमा राष्ट्रलाई आग्रह गरेका हुन् । आफ्ना नियमित रात्रिकालीन भिडियो सन्देशको क्रममा सोमबार जेलेन्स्कीले रुसमाथि पश्चिमा राष्ट्रले लगाएका केही ‘निष्क्रिय’ प्रकृतिका प्रतिबन्धको आलोचना गरेका छन् । कुनै पनि जवाफका लागि विश्वले रुसको […]