क्रसरको दोहनलाई थप  प्रश्रय दिने गरी मापदण्ड संशोधन

संशोधित मापदण्डले क्रसर उद्योगलाई बस्ती, शिक्षण संस्था, नदी किनार, वन र राजमार्गको झन् नजिक पुग्ने बाटो खोल्यो क्रसरले गरिरहेको दोहनलाई थप प्रश्रय गर्ने गरी सरकारले मापदण्ड संशोधन गरेको छ । नयाँ व्यवस्थाले क्रसरलाई...

सम्बन्धित सामग्री

उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन

सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताउनुभएको हो ।

होटल तथा रिसोर्टको मापदण्ड संशोधन गर्न हानको माग

१५ असोज, काठमाडौं । होटल संघ नेपाल (हान)ले होटल तथा रिसोर्टको मापदण्ड तथा वर्गीकरणमा संशोधन गर्न माग गरेको छ । हानका अध्यक्ष विनायक शाहको नेृतृत्वमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गर्दै यस्तो माग गरेको हो । अध्यागमन विभागका महानिर्देशकसँगको भेटमा कोभिड पछि […]

वर्षामा बिजुली उत्पादन बढाउन आयोजनाको डिजाइन मापदण्ड संशोधन हुँदै

२२ साउन, काठमाडौं । सरकारले नदी प्रवाह आधारित (आरओआर) जलविद्युत् आयोजनाको ‘डिजाइन क्राइटेरिया’ (मापदण्ड) संशोधनको तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले डिजाइन क्राइटेरियाका कारण सम्भाव्य स्रोतसाधनको उचित प्रयोग हुन नसकेको निष्कर्ष निकाल्दै डिजाइन परिवर्तन गर्न लागेको हो । प्रस्तावअनुसार डिजाइन क्राइटेरिया संशोधन भएमा वर्षायममा नदीको अधिकतम् पानी खपत गर्ने गरी आयोजनाहरु बनाउनुपर्नेछ […]

क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश

१६ असार, काठमाडौँ । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले बुधबार ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गर्ने मन्त्रिपरिषद्को जेठ ६ गतेको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम […]

क्रसर उद्योगको नयाँ मापदण्ड लागु नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, ८ असार । क्रसर उद्योगको मापदण्ड संशोधन गर्न सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । वातावरण कानुन समाजले दायर गरेको रिटमा आज सुनुवाई गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले ढुंगा, गिटी, बालुवा उत्खनन बिक्रि तथा व्यवस्थापन मापदण्ड २०७७ को संशोधन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सरकारले […]

क्रसर उद्योगको नयाँ मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

६ असार, काठमाडौं । सर्वोच्च अदालतले क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वातावरण कानुन समाजले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले सरकारले हालै गरेको ढुंगा, गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ को संशोधन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश […]

क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध रिट

सर्वोच्च अदालतमा क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारले निर्णयविरुद्धमा रिट निवेदन दायर गरिएको छ ।

क्रसर उद्योग चलाउन अझै सहज हुने गरी मापदण्ड संशोधन

सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गरेको छ । नदीमा उत्खनन गर्न थप सहज वातावरण बनाउने र क्रसर उद्योगहरु चलाउन थप सुविधा दिने गरी मापदण्ड नै संशोधन गरेको हो ।

भवन निर्माणकाे मापदण्ड संशोधन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भवन निर्माणको मापदण्ड संशोधन गरेको छ । शहरी विकास मन्त्रालयले संशोधन गरेको मापदण्ड अनुसार शहरी क्षेत्रमा अब यस अघिको मापदण्ड भन्दा दोब्बर अग्ला घर तथा भवनहरू बनाउन पाइने छ भने सँधियारतर्फ पनि कम खाली ठाउँ छाडे पुग्ने छ । संशोधित मापदण्ड अनुसार फ्लोर एरिया रेसियो ४ दशमलव ५ […]

कतार प्रवेशको मापदण्ड संशोधन

काठमाडौं। नेपाल सरकारले कतार प्रवेश गर्ने यात्रुले पालना गर्नुपर्ने मापदण्ड संशोधन गरेको छ। कतारले पठाएको पत्रअनुसार सरकारले मापदण्ड संशोधन गरेको हो। अब, यात्रुले कतार जानुभन्दा ७२ घण्टा अघिको पीसीआर परीक्षणको रिपोर्ट चाहिन्छ। योबाहेक, कतारको एहतराज वेबसाइटमा रजिस्ट्रेसन गरेर आउने यात्रा अनुमतिका साथमा लिनुपर्ने छ। यस्तै, खोप लगाएका र नलगाएका सबै यात्रुले कतार पुगेपछि अनिवार्य रुपमा १० दिन क्वारेनटाइन बस्नुपर्नेछ।