काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को भर्ना आगामी साउन अन्तिमसम्म लिन विद्यालयहरुलाई आग्रह गरेको छ । कक्षा ११ को लागि धेरै विद्यालयले एक साताभित्रै विद्यार्थी भर्ना गर्न मिल्ने गरी आवेदन माग गरेलगत्तै बोर्डले सार्वजनिक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । कक्षा ११ मा पढ्न चाहने विद्यार्थीहलाई फरक–फरक भर्ना तालिका […]