सत्तारुढ दलहरू प्रधानन्यायाधीशलाई महाभियोग लगाउने पक्षमा छैनन् : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको दावी गरेका हुन् ।मंगलबार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि […]

सम्बन्धित सामग्री

ओली, शर्मा र लिङ्देनको जिल्ला झापामा कसको अवस्था कस्तो छ ?

काठमाडौं । कम्युनिस्ट आन्दोलनको उद्गमस्थल झापामा स्थानीय चुनाव केन्द्रित सरगर्मी बढेको छ । स्थानीय तह निर्वाचन आउन डेढमहिना भन्दा कम समय बाँकी रहँदा दलहरू चुनाव आफ्नो पक्षमा पार्न कस्सिएका छन् ।  सत्तारुढ दल नेपाली कांग्रेस घरदैलो अभियानमा जुटेको छ । सत्ता साझेदार दलहरू माओवादी केन्द्र, नेकपा(एकिकृत समाजवादी), जनता समाजवादी पार्टी पनि...