सरकारका प्रवक्ता भन्छन्– प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएकै छैन

८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको समाचार आएपछि प्रवक्ता कार्कीले भने प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताए । ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ?’ प्रवक्ता कार्कीले भने । प्रधानमन्त्रीले […]

सम्बन्धित सामग्री

कर्णालीमा अझै संसद चल्न सकेन, सर्वदलीय बैठक पनि बसेन

कर्णाली प्रदेशमा तीन दिनदेखि संसद चल्न सकेको छैन । प्रतिपक्षसँगको ७ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले बे–वास्ता गरेको भन्दै आइतबारदेखि अवरुद्ध संसद मंगलबार पनि चल्न सकेन । संसदको अवरोध हटाउनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने भनिए पनि संसदीय दलका नेताहरु सबै उपस्थित नभएपछि बस्न नसकेको सरकारका प्रवक्ता विन्दमान विष्टले रातोपाटीलाई जानकारी दिए । उनले भने,‘बजेटको सन्दर्भमा प्रतिपक्षले आफ्ना माग राखेको छ । त्यही विषयलाई लिएर संसद चल्न नसकेको हो । सर्वदलीय बैठकले समस्याको समाध

सर्वदलीय बैठक बोलाइएको छैन– सरकारका प्रवक्ता कार्की

काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानलाई सर्वदलीय बैठक बोलाएको समाचारहरु आइरहेका बेला मन्त्री कार्कीले भने, “सर्वदलीय बैठक बोलाइएको छैन । बोलाउने विषयमा कुरा पनि भएको हैन ।” उनले भने, “सर्वदलीय बैठकको कुरै आएको छैन । कसरी त्यो समाचार आयो […]

आज सर्वदलीय बैठक नै नबोलाएको सरकारको प्रवक्ताको भनाई

काठमाडौं, ८ माघ । आज सर्वदलीय बैठक बस्ने भनिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने आफूहरुलाई सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको र जानकारी नभएको बैठकमा नजाने भनेर नेताहरुले धारणा सार्वजनिक गरिरहेको बेला सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठक नै नबोलाईएको स्पष्ट पारेका छन् । प्रवक्ता कार्कीले आज सर्वदलीय बैठक बोलाईएको भन्ने समाचारमा […]

सर्वदलीय बैठक बसेन, निर्वाचन आयुक्तसँगको छलफलमा सत्ता गठबन्धनका नेताहरु

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठक शनिबार बस्न सकेन । स्थानीय चुनावसहितका समसामयीक विषयमा छलफलका लागि प्रधानमन्त्री देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका भनिएको थियो । तर बैठक बस्न सकेन । सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठक नै नबोलाइएको दाबी गरेका छन् । तर स्रोतका अनुसार सर्वदलीय बैठक बोलाइए पनि […]

आज सर्वदलीय बैठक नबस्ने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि बोलाएको सर्वदलीय बैठक नबस्ने भएको छ । प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक नै नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिक्रिया दिनुभएको छ । यसअघि हिजोको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि प्रधानमन्त्रीको सचिवालयले पालिका तहको चुनाव तथा संसद्को अवरोध हटाउनेबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जनाएको थियो ।तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक...

सरकारका प्रवक्ता भन्छन्– सर्वदलीय बैठक बोलाइएको छैन

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सर्वदलीय बैठक नबोलाइएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएको समाचारहरु आइरहेका बेला मन्त्री कार्कीले भने, “सर्वदलीय बैठक बोलाइएको छैन ।  बोलाउने विषयमा कुरा पनि भएको हैन ।” उनले बाह्रखरीसँग भने, “सर्वदलीय बैठकको...

सर्वदलीय बैठक - संसद् चल्न दिन एमालेलाई आह्वान

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको आज आइतवारको सर्वदलीय बैठकले संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) लाई आह्वान गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुकीपख बसेको बैठकका निर्णयबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् निरन्तर अवराेध हुँदा नियमित कामका साथै जनअपेक्षासमेत प्रभावित भएकाले जननिर्वाचित संस्थालाई लामो बन्धक बनाउनु उचित नहुने सर्वदलीय निष्कर्ष रहेको जानकारी दिनुभयो । यद्यपि आजकाे बैठकमा प्...

सर्वदलीय बैठक विना निष्कर्ष टुंगियाे

काठमाडौं : संसद अवरोध हटाउने र अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने विषयमा छलफल गर्न आज बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ।बेलुकी चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलहरूले आ–आफ्नो धारणा राखेको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।‘बैठकमा सहभागी सबै दलले आ–आफ्नो धारणा राख्नुभयो, यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको छ’ कार्कीले भने, ‘कसैले आशंका व्यक्त गर्नुभए

सर्वदलीय बैठक बिनानिश्कर्ष सम्पन्न, कसले के भने ?

काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसीबारे साझा धारणा बनाउनको लागि बोलाईएको उक्त बैठक बिना निश्कर्ष सम्पन्न भएको हो । सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा सबै दलका प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए । र, साझा सहमतिमा नपुगिएको सुनाए । उनले भने–‘‘एमसीसीको बारेमा […]

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । विहीबार विहान सर्वदलीय बैठक बोलाएका देउवाले अपरान्ह मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक नै भएको बताए । उनका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् ।