संसदमा नागरिकता विधेयकमाथि छलफल हुँदै

संसदको शुक्रबार बसेको बैठकमा अरु विषय कार्यसूचीबाट हटाएर नागरिकता विधेयकमा छलफल गरिएको छ।

सम्बन्धित सामग्री

गठबन्धनको बैठक जारी, राष्ट्रपतिको कदमबारे छलफल हुँदै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । दुबै सदनबाट पारित भएर गएको नागरिकता विधेयक दोस्रो पटक पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि उत्पन्न राजनैतिक उतारचढावबारे बैठकमा छलफल गरिएको छ ।

राष्ट्रपतिको कदमबारे गठबन्धन बैठकमा छलफल हुँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि अबको विकल्प र समाधानबारे सत्ता गठबन्धनले छलफल गर्दैछ ।

नागरिकता विधेयकमाथि विधायन व्यवस्थापन समितिको बैठकमा छलफल हुँदै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे समितिको सिंहदरबारस्थित कक्षमा बस्नेछ । बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुने जनाइएको छ । राष्ट्रियसभाको हिजोको बैठकबाट नागरिकता विधेयक उक्त समितिमा पठाइएको थियो । त्यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि विधेयक प्रतिनिधिसभामा फिर्ता...

राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक आज विधायन समितिमा छलफल हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ । मध्यान्ह १२ बजेका लागि समितिको बैठक बोलाइएको समिति सचिव मनोजकुमार गिरीले नेपाल प्रेसलाई बताए । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको छ । प्रतिनिधिसभाबाट फास्ट […]