काठमाडौँः नेपाली कांग्रेस पदाधिकारी बैठकले नेतृत्व चयन र नीति अधिवेशनलाई फरक फरक गर्ने प्रस्ताव केन्द्रीय समितिमा गरेको छ। सबै महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुँदा पार्टीको नीति र कार्यक्रम ओझेलमा परेको भन्दै फरक-फरक रुपमा अधिवेशन गर्ने प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
पदाधिकारी बैठकको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेमा नेतृत्व…