कारबाहीमा परेका प्रहरी काममा फर्किए, अनुसन्धान अन्यौलमै

१७ पुस, काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार र हत्या अपराधको अनुसन्धानलाई लिएर कारबाहीमा परेका प्रहरीहरु जागिरमा पुनर्बहाली हुन थालेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट अनुसन्धानका लागि अपराधस्थलमा पुगेका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद असोज अन्तिम साता नै जागिरमा फर्किइसकेका […]

सम्बन्धित सामग्री