काठमाडौँ – नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले देउसी–भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। सम्पर्क मञ्चको आयोजनामा काठमाडौँ नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा बुधबार देउसी–भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो। कार्यक्रममा झापाबाट काठमाडौँ आई बसेका एमालेका नेता, कार्यकर्ताको उपस्थिति थियो। कलाकारहरूले गीत–संगीतका साथै नृत्य र हास्य–व्यंग्यसमेत प्रस्तुत गरिएको थियो। कलाकारले देउसी–भैलो कार्यक्रममा […]