कर्णाली नदीले कटान गरेको जमिन जंगलमा परीणत हुँदा जग्गाधनीले उपभोग गर्न पाएनन्

केशब कोइराला बर्दिया । कुनैवेला यहाँ हराभरा खेतहरु, लहलाउँदा धान देखिन्थे जग्गा अहिले जंगल भएको छ । २०४० साल र त्यसपछीका वर्षहरुमा कर्णाली नदिको पुर्वि भंगालो गेरुवा नदिमा आएकोे वाढीले खेतीयोग्य जमिन कटान गरी वगर बनाएर प्रयोगमा नआएपछी जंगलमा परिणत भएको छ । वगरबाट जंगलमा परिणत भएको उक्त जग्गा निकुञ्ज क्षेत्र भित्र पर्ने भन्दै बर्दिया […]