नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित, तीन जनाको मृत्यु

पछिल्लो समय देशभर कोभिड-१९ संक्रमण तीव्र गतिमा बढेको छ । गत हप्ता देशभरका पाँच जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेकामा आजसम्ममा नौ जिल्ला पुगेको छ । हाल देशभरका नौ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित सामग्री

कोरोनाका सक्रिय संक्रमित ५ सयभन्दा थोरै

काठमाडौं : देशभरसोमबार १ हजार ४२५ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही अवधिमा २३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ४९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ। ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध

देशभर २२७१ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा एकको मृत्यु

हाल देशभर २२७१ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २२७१ कायम भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५९ जनामा कोरोना परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा १७१ जना निको भएका छन् भने एक जनाको मृत्यु समेत भएको छ ।

मकवानपुरमा कोरोनाका १ हजार ३ सय ४५ सक्रिय संक्रमित

मकवानपुरमा बुधबारसम्म कोरोनाका एक हजार तीन सय ९५ सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बुधबार ४६ जना कोरोना संक्रमित थपिएका छन् ।कार्यालयका अनुसार दुई सय ७८ जना भने कोरोना संक्रमणमुक्त भएका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण एक सय ७० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । मकवानपुरमा हिजो मंगलबार एक सय ४६ जनामा कोरोना पुष्टि हुँदा दुई सय ३६ जना संक्रमणमुक्त भएका थिए ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ९४ हजारमा कोरोना, ४२४ जनाको मृत्यु

बुधबार भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ४२४ जनाको मृत्यु भएको छ।  मन्त्रालयका अनुसार ९ लाख ५५ हजार सक्रिय संक्रमित रहेका छन्।

देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित

देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १

नेपालमा ६८ हजार २६५ जना कोभिड-१९ का सक्रिय संक्रमित

काठमाडौं। नेपालमा ६८ हजार २६५ जना कोभिड-१९ का सक्रिय संक्रमित रहेका छन्। हालसम्म ६ लाख १७ हजार ९४७ जनामा संक्रमण पुष्टि भएको छ भने ५ लाख ४९ हजार ६८२ जना संक्रमणमुक्त भएका छन्। संक्रमितमध्ये ८ हजार ६४१ जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जानकारी दिएको छ। जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमित एक हजार ५६० जना रहेका छन्। हालसम्म दुई हजार ४६ जना संक्रमणमुक्त भएका छन्। सिन्धुपाल्चोकमा दुई महिनादेखि निषेधाज्ञा लगाइएको छ।

काठमाडौँ उपत्यकामा मात्र ३९ हजार बढी सक्रिय संक्रमित

काठमाडौं उपत्यकामा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ३९ हजार २४५ पुगेको हो । हालसम्म यी तीन जिल्लामा संक्रमित २ लाख १३ हजार ५६ जना रहेकामा सक्रिय संक्रमित ३९ हजार बढी रहेको हो । संक्रमितमध्ये १७९१ जनाको मृत्यु भएको छ । अन्य संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा २०४९ जना संक्रमित थपिएका छन् । जसमा भक्तपुरमा २२१ र ललितपुरम

बाँकेमा कोरोनाबाट एक महिनामा २४२ जनाको मृत्यु

काठमाडौं। गत वैशाख महिनामा मात्र बाँकेमा कोरोना भाइरस संक्रमणका कारण २४२ जनाको मृत्यु भएको छ। वैशाखमा बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ७५ र जिल्लाकै १६७ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेमा १०१ जना महिला र १४१ पुरुष रहेका छन्। हाल बाँकेमा करिब चार हजार सक्रिय संक्रमित छन्।