एमालेले चियापान नगर्ने

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो । गतवर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ ।  

सम्बन्धित सामग्री

राष्ट्रपतिको सांसदलाई चियापान

राष्ट्रपति रामचन्द्र पौडेलले सांसदका लागि शनिबार बिहान चियापान कार्यक्रमको आयोजना गरेका छन्।

राप्रपा र राप्रपा नेपालले आयोजना गरे चियापान

२७ पुस, काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेका छन् । राप्रपाले दिउँसो एक बजे भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ । त्यसअघि ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकाल्ने र सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा आई चियापान कार्यक्रम […]

महाधिवेशन प्रतिनिधिका लागि रामचन्द्र पौडेलले राखे चियापान कार्यक्रम

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार चियापान कार्यक्रम गर्ने भएका छन्। पौडेलको सचिवालयका अनुसार मंगलबार ८ बजे लैनचौर ब्यान्क्वेटमा कांग्रेस महाधिवेशन प्रतिनिधिहरूका लागि चियापान राखेका हुन्।  संस्थापन इतर समूहमा सभापतिका...

यस वर्ष एमालेले चियापान नगर्ने

काठमाडौँ– नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ। कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए। यसअघि नेपाली कांग्रेसले पनि यस पटक चियापान नगर्ने निर्णय गरिसकेको छ। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै […]

यो वर्ष कांग्रेसले चियापान नगर्ने

काठमाडौँ – नेपाली कांग्रेसले चाडवाडको अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने भएको छ। दसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर कांग्रेसले प्रत्येक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यसवर्ष कोरोना महामारीलाई मध्यनजर गरेर नगर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। विज्ञप्तिमार्फत पौडेलले भनेका छन्, […]

कांग्रेसले यस वर्ष चियापान नगर्ने

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित भएको बताए ।  कोरोना...

कांग्रेसले यो वर्ष पनि चियापान नगर्ने

२१ असोज, काठमाडौं। नेपाली कांग्रेसले दशैंका अवसरमा हरेक वर्ष आयोजना गर्ने चियापान यसपटक नगर्ने भएको छ । कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले प्रत्येक वर्ष चियापान गर्दै आएको छ । बिहीबार कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको जोखिमलाई मध्यनजर गरेर चियापान कार्यक्रम नगर्ने जनाएका छन् । ‘कांग्रेस नेतृत्वको सरकारले खोपको व्यापक […]

नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

नेपाली काँग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान नगर्ने भएको छ ।  कोरोना महामारीका कारण प्रत्येक वर्ष गर्दै आएको चियापान यो वर्ष नगर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले बीपी कोइरालाकै पालादेखि दसैँ, तिहार र छठ पर्वको अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

कांग्रेसले यसवर्ष चियापान कार्यक्रम नगर्ने

कांग्रेसले यसवर्ष चियापान कार्यक्रम नगर्ने भएकाे छ । कोभिड–१९ को महामारीका कारण कांग्रेसले गत वर्ष पनि चियापान समारोह स्थगित गरेको थियो । कोजाग्रत पूर्णिमाका दिन विगतमा हरेक वर्ष हुँदै आएको चियापान समारोह यो वर्ष पनि नहुने निश्चित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

एमाले ब्युँतिएपछि बालुवाटारमा ओलीको चियापान

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आज एमाले नेता, कार्यकर्ताहरुका लागि चियापान आयोजना गरेका छन्। नेकपा माओवादी केन्द्रसँगको एकता सर्वोच्च अदालतले अमान्य घोषित गरेपछि ओलीले बालुवाटारमा चियापान आयोजना गरेका हुन्। उक्त कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल समूह भने उपस्थित छैनन्। चियापान समारोहमा मन्त्रीहरु, ओली निकट प्रदेशका…