त्रासले एकै मञ्चमा उभिएका ६ भाई माओवादी, ‘अपराधी भन्नेहरु जनयुद्धमा भेटिएका भए सिद्धिने थिए’

काठमाडौं: तत्कालीन नेकपा (माओवादी) विभाजन भएर टुक्राटुक्रा भएको वर्षौँ भइसक्यो। द्वन्द्वका बेलाको माओवादी शीर्ष नेतृत्व एउटै पार्टीमा छैनन्। विभाजित भएका पार्टीमा फेरि फुट र त्यसमा पनि विभाजन भएर एकपछि अर्को पार्टी बनिरहेका छन्। खण्ड-खण्ड भएका माओवादीलाई युद्धकालका घटनाले झस्काइरहेको छ। जसलाई माओवादी नेताले षड्यन्त्र भन्ने गरेका छन् भने पूर्वमाओवादी एकता…

सम्बन्धित सामग्री

कहिले रिलिज हुँदै छ सलमान खानको नयाँ फिल्म ‘किसी का भाई किसी का जान’ को ट्रेलर ?

यसअघि फिल्मको मोसन पोस्ट सार्वजनिक गर्दै सलमानले इन्स्टाग्राममा लेखेका थिए, ‘लेट द एक्स बिगन ! किसी का भाई किसी का जान का ट्रेलर १० अप्रिलमा रिलिज हुने छ ।’

भारतीय अभिनेत्री रिया चक्रवर्ती र उनका भाई विरुद्ध मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेत्री रिया चक्रवर्ती र उनको भाई शौविक चक्रवर्ती विरुद्ध लागूऔषध प्रकरणको मुद्दा दर्ता भएको छ । भारतीय नार्काेटिक्स कन्ट्रोल ब्यूरो (एनसीबि) ले भारतीय अभिनेता स्व. सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा लागूऔषधको कोणबाट अनुसन्धान गरिरहेको छ । यस मामिलामा अहिले एनसीबीले रिया चक्रवर्ती, उनको भाई शौविक चक्रवर्ती र अन्य व्यक्तिलाई आरोपी बनाएको छ […]

जलजलाका भाई मसालबाट एमालेमा पसेपछि…

काठमाडौं, २८ माघ । जलजलाका भाई हुन् अजय शर्मा । योगेन्द्र ढकाल खास नाम भएका अजय नेकपा मसाल परित्याग गरी नेकपा एमालेमा आज प्रवेश गरेका छन् । कम्युनिस्ट पार्टीमा जलजला चर्चित काण्डकै रुपमा लिइन्छ । २०३५ सालमा मोहनविक्रम सिंहमाथि जलजलालाई जोडेर गम्भीर आरोप लाग्यो । उनी कारबाहीमा समेत परे । विद्या ढकाल अर्थात् जलजलाको भारतमा […]

३३ किलो सुन प्रकरण गोरेका भाई पक्राउ

काठमाडौं । बहुचर्चित ३३ किलो सुन प्रकरणका अर्का फरार व्यत्ति रमेश उप्रेती पक्राउ परेका छन् । तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ’गोर’ का भाई रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । हिजो दुबईबाट एयर अरेबियाको विमान मार्फत नेपाल आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुबईमा बस्दै आएका गोरेका भाई रमेश […]

म्याराडोनाको भाई ह्युगोको निधन

एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनाको भाई ह्युगो म्याराडोनाको निधन भएको छ ।ह्युगोको ५२ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार राति नेपल्सपस्थित आफ्नै निधन भएको हो । दाई म्याराडोना निधन भएको १३ महिनापछि भाई ह्युगोको निधन भएको हो । म्याराडोनाको गतवर्ष निधन भएको थियो । डिएगो, राहुल र ह्युगोले सानै उमेरदेखि […]

चक्कु प्रहार गरी आफ्नै दाइको हत्या गर्ने भाई पक्राउ

ईलाम, ३० कात्तिक । आफ्नै दाईको हत्या गरेको अभियोगमा भाई पक्राउ परेका छन् । आफ्नै दाइ ३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार […]

भाई सिद्धार्थसँग मनिषा कोइराला

काठमाडौं, २० कार्तिक । बलिउड अभिनेत्री मनिषा कोइरालाले भाई सिद्धार्थ कोइरालासँगको तस्विर सार्वजनिक गर्दै भाईटीकाको शुभकामना दिएकी छिन् । सामाजिक सञ्जाल ट्विटरमार्फत अभिनेत्री मनिषाले भाईसँगको तस्विर सेयर गरेकी हुन् ।

वालिङ भलिबलमा नवज्योति र दाजु भाई च्याम्पियन

स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योति जनसेवा युवा क्लब कोखे र दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । नव जनज्योति पुरुषतर्फ तथा दाजुभाई महिलातर्फ च्याम्पियन बनेका हुन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा शनिबार भएको पुरुषतर्फको फाइनलमा नवज्योतिले चक्रकला युवा क्लब लामडाडालाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिएकै दिन भाई सुरेन्द्र हमालको सपथ

काठमाडौं, २४ असोज । उद्योगमन्त्रीबाट गजेन्द्र हमालले राजीनामा दिएकै दिन उनका भाई सुरेन्द्र हमालले लुम्बिनी प्रदेशको वनमन्त्रीमा सपथ लिएका छन् । हमालको नियुक्ति विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् जुन स्वीकृत भइसकेको छ । तीन दिन मन्त्री पदमा रहेका गजेन्द्र हमालको राजीनामा स्वीकृत भएको केही घन्टामै उनका भाई सुरेन्द्र हमालले वनमन्त्रीमा सपथ […]

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिए

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री बन्दै गरेका एमाले नेता भीम आचार्यका भाई मृत फेला परेका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरमा बिहीबर उनी मृत फेला परेका हुन् । ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो। कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा […]