नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन जनजाती नेताहरुको दवाव

नेकपा एमालेको दशौं महाधिवेशनमा सुभाष नेम्वाङलाई वरिष्ठ उपाध्क्ष बनाउन जनजाती पृष्ठभूमिका नेताहरुले दवाव दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई शेरधन राई लगायतका नेताहरुले भेटेर नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने बताएका छन्।...