काठमाडौँ। निर्वाचन आयोगले आगामी ११ माघका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ। आयोगको कार्यालय, कान्तिपथमा बिहीबार भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका प्रतिनिधि सहभागी थिए। आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका […]
अमेरिकाको क्यालिफोर्निया राज्यले करिब १७ हजार व्यावसायिक चालक अनुमति पत्र रद्द गर्ने तयारी गरेको छ। रद्द गर्न लागिएका यी अनुमति पत्र सेमिट्रक र बसजस्ता सवारीसाधन चलाउने आप्रवासीहरूलाई दिइएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गैर कानुनी रूपमा देशमा रहेका आप्रवासीहरूले गलत रूपमा अनुमति पाएको भन्दै चासो व्यक्त गरेपछि यो कदम उठाइएको हो। तर, गभर्नर गेभिन […]
बेङ्गलुरु। महाराष्ट्रको पुणे-बेङ्गलुरु राजमार्गमा भएको सवारीसाधन दुर्घटनामा सातजनाको मृत्यु भएको छ। बीबीसी मराठीका अनुसार, वारुणयन्त्र विभागले साँझ ५:४० बजेतिर नियन्त्रण कक्षलाई नवले पुलमा भएको दुर्घटनाका कारण तीनवटा सवारीसाधनमा आगलागी भएको जानकारी प्राप्त भएको जनाएको छ। घटनास्थलमा आठवटा दमकल पुगेका थिए। अग्निनियन्त्रकहरूले घटनास्थलमा दुईवटा कन्टेनर र एउटा चारपाङ्ग्रे सवारीसाधन अड्किएको भेट्टाए। फसेको चारपाङ्ग्रे सवारीसाधनमा आगो लागेको […]
काठमाडौँ। डिफेन्डर अनन्त तामाङको गोलसँगै नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हारबाट जोगिएको छ। ढाकास्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई २-२ को बराबरीमा रोकेको हो। बंगलादेशका लागि दुवै गोल हम्जा चौधरीले गरे। नेपालका रोहित चन्द र अनन्त तामाङले गोल फर्काए। योसँगै नेपाल बंगलादेशविरुद्ध आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको छ। बंगलादेशले १७ नोभेम्बर २०२० […]
भक्तपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने टिप्पणी गरेका छन्। ओलीले भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्र लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्न नहुने बताएका हुन्। नेकपा एमाले झापाका अगुवा कार्यकर्ताहरुलाई आज साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैंमा हास्यास्पद भएको […]