एजेन्सी – अमेरिका आइसिसी विश्वकप छनोटमा घरेलु टोली जिम्बावेसँग ३ सय ४ रनको फराकिलो अन्तरले पराजित भएको छ । जिम्बावे समूह ए बाट अपराजित रहँदै ४ अंकका साथ सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पुगेका आफ्ना समूहका नेदरल्यान्ड्स र वेस्टइन्डिजलाई हराएको हुँदा ४ अंक लगेर जाने भएको हो । जितको लागि ४ सय ९ […]
The post अमेरिका जिम्बावेसँग ३ सय ४ रनले पराजित first appeared on Hamro Khelkud.