इलाम एमाले अध्यक्षका लागि बस्नेत र दुलालको उम्मेदवारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं जिल्ला अधिवेशनअन्तर्गत नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष महेश बस्नेत र नेता डा.देवी क्षेत्री दुलालको उम्मेदवारी परेको छ।...

सम्बन्धित सामग्री

इलाममा 'इलाम साहित्य महोत्सव' आयोजना हुँदै

इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा इलाममा यही चैत १६–१७ 'इलाम साहित्य महोत्सव २०८०' आयोजना हुने भएको छ ।

इलाम अस्पताल नजिकै आगलागी

इलाम । इलाम अस्पताल नजिकैको अस्पतालको क्वाटरमा आगलागी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको इलाम अस्पतालको क्वाटरमा आगलागी भएको हो । भान्सा घरमा कोही नभएको अवस्थामा मङ्गलवार दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको थियो । स्वास्थ्य कार्यालय इलामका विमल बरालका अनुसार आगो लागेको देखेपछि केही सामान निकाल्न […] The post इलाम अस्पताल नजिकै आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘इलाम गोल्डकप’ माघमा हुने

मङ्गलबारे, ५ मङ्सिर । इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्डकप’ हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो । आयोजक क्लबका सचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । इलामको ठूलो टुँडिखेलमा हुने प्रथम इलाम गोल्डकपमा नेपाल र देशबाहिरको एउटा टोलीसहित आठ […]

इलाम–२ मा को ?

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । उनको निधन भएसँगै भित्रभित्रै सुरु भएको राजनीति नेम्वाङको १३ दिने काम पछि खुलेरै देखिन थालेको छ । उपनिर्वाचन मिति तय नभए पनि निर्वाचनलाई ध्यानमा राख्दै नेताहरूको दौडधुप सुरु भएको छ […] The post इलाम–२ मा को ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इलाम साहित्य महोत्सव सुरु

इलाम – पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे। महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अङ्क, […]

इलाम नगरको दूरदृष्टी: समुन्नत इलाम-सम्पन्न इलामेली

‘समुन्नत इलाम, सम्पन्न इलामेली’को दूरदृष्टीसहित इलाम नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ। जिल्ला सदरमुकाम समेत रहेको नगरका लागि आउँदो वर्ष १ अर्ब २२ करोड ३७ लाख रुपैयाँको बजेट तथा कार्यक्रम अनुमान गरिएको छ...

इलाम–काठमाडौं उडान हुने

इलाम । इलाममा नियमित उडान हुने भएको छ । सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट इलाम–काठमाडौं नियमित उडान हुने भएको हो । यहि फागुन ८ गतेदेखि प्रत्येक आइतबार उडान हुने निश्चित भएको हो । इलाम नगरपालिकाले १२ उडानका लागि आर्थिक लगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तारा एयरसँग उडानका लागि सम्झौता गरेको […]

इलाम टी प्रोड्युसर्स प्रालीमा आगलागी

इलाम सूर्योदय नगरपालिका ४ अन्तुको इलाम टी प्रोड्युसर्स प्रालीमा आगलागी भएको छ।

इलाम अस्पताललाई तीन लाख सहयोग

इलाम । इलाम अस्पताललाई आवश्यक उपकरण खरिदका लागि नगद सहयोग गरिएको छ । ‘इलामेहरुको पीडामा मल्हम पट्टी हाम्रो अभियान, कोभिड ब्यवस्थापन तथा राहत कोष’ नामक समूहले नगद तीन लाख सहयोग गरेको हो । उद्योग वाणिज्य संघ इलामको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी र नेपाल पत्रकार महासंघ सदस्य रहेको संस्थाले इलाम अस्पताल सञ्चालक समिति इलामका प्रमुख गणेश […]

इलाम कारागारका संक्रमित कैदीको मृत्यु

इलाम : कोरोना संक्रमित इलाम कारागारका एकजना कैदीको मृत्यु भएको छ। देउमाई नगरपालिका–६ का ३५ वर्षीय कैदीको इलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए।बरालका अनुसार जेल सार्नका लागि झापा लग्ने क्रममा मेची अस्पतालमा टेस्ट गर्दा वैशाख २७ गते कोभिड–१९ पोजेटिभ देखिएको थियो। कोभिड संक्रमण देखिएपछि उनलाई पुनः इलाम ल्याइएको थियो।पेटको रोगी रहेका उनको इलाम अस्पतालमा नै मृत्यु भएको हो। शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको