क्यारिकेचर चित्रको अभौतिक प्रदर्शनी, यसरी सकिन्छ हेर्न

काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा सुरु भएको १० दिने भर्चुअल प्रदर्शनी जारी छ। प्रदर्शनीमा रहेका क्यारिकेचर चित्र हेर्न चाहने हो भने यसमा क्लिक गर्नुस्। माउस होभर गर्दै तपाईँ ग्यालरीमा अभौतिक रुपमा प्रवेश गर्न सक्नु हुनेछ। र, क्यारिकेचरहरु…

सम्बन्धित सामग्री

राजेन्द्र खड्गीको क्यारिकेचर गरेर हास्यव्यंग्य क्षेत्रमा उदाएका प्रभात (भिडियो)

नेपाली कमेडी शो’ कार्यक्रममा प्रभातले गरेको कलाकार राजेन्द्र खड्गीको क्यारिकेचर चर्चित बन्यो । प्रभात आफ्नो औपचारिक हास्यव्यंग्यको सुरुवात पनि त्यहीँबाटै सुरु भएको बताउँछन् ।

रामचन्द्र पौडेलको क्यारिकेचर गर्दा घाँटी दुख्छ

क्यारिकेचर अनुभव मैले क्यारिकेचर गर्दा मासलाई यो क्यारिकेर मन पर्छ भन्ने अड्कल काटेर गर्छु । सम्बन्धित व्यक्तिको  अन्तर्वार्ता र  भाषण गरेको भिडियो निरन्तर हेर्छु । पारस शाहको क्यारिकेचर गर्न निकै धेरै अभ्यास गरेको...

क्यारिकेचर गर्नुअघि कमेडियनको यस्तो तयारी

क्यारिकेचर सार्वजनिक विषयमा गरिने हास्यव्यंग्यको प्रस्तुति हो । अलग–अलग मानिसका हाउभाउ र आवाज नक्कल गरेर दर्शकलाई हँसाउने यो विधा लामो समयदेखि चर्चामा छ । पछिल्लो समय विभिन्न स्ट्यान्डअप कमेडी सो...

थरीथरीका क्यारिकेचर, तस्बिरहरु हेर्नुहोस्

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनीमा  नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेका थिए । कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर

‘नेपाली क्यारिकेचर २०७९’ मा भेटिए बालेनदेखि हर्क सम्पाङसम्म, तस्वीरहरू

काठमाडौं :  नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ। असार २७ गतेदेखि  तीनदिनसम्म चल्ने प्रदर्शनीमा ४२ जना कलाकारले तयार पारेका ५० भन्दा बढी क्यारिकेचर समावेश छन्।प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिको क्यारिकेचर राखिएको छ। यस किसिमको प्रदर्शनी वि.सं २०७४ सालदेखि नै नियमित रूपमा हुँदै आइरहेको आयोजकले जनाएको छ।

काठमाडौंमा क्यारिकेचर प्रदर्शनी

काठमाडौं । तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको […] The post काठमाडौंमा क्यारिकेचर प्रदर्शनी appeared first on राजधानी राष्ट्रिय दैनिक.

'नेपाली क्यारिकेचर २०७९' मा सत्यमोहनदेखि बालेनसम्म

काठमाडौं: नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी भइरहेको छ। हिजोदेखि सुरू भएको उक्त प्रदर्शनी तीनदिनसम्म चल्नेछ। नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर प्रदर्शनमा राखिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको हो।…

तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी जारी

तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै कुलपति कर्माचार्यले नेपाल

हेर्न जाने होइन त अनुहारको क्यारिकेचर प्रदर्शनी

काठमाडौं।क्यारिकेचर अर्थात् ‘अनुहारको व्यङ्ग्यात्मक हाउभाउ’ व्यङ्ग्यचित्रको अर्को पाटो हो। रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्रको रुपमा समेत क्यारिकेचरलाई बुझ्ने गरिन्छ। क्यारिकेचर प्रदर्शनी आइतबार शुरु भएको छ। ‘नेपाली क्यारिकेचर–२०७९’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लबले आयोजना गरेका हुन्। प्रतिष्ठानको ‘प्रदर्शनी हल’मा असार ३० गतेसम्म प्रदर्शनी चल्नेछ। २५ महिलासहित ४९ जना कलाकारले बनाएका क्यारिकेचर प्रदर्शनीमा राखिएको छ।