भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी (फोटोफिचर)

काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरु भएको छ।

सम्बन्धित सामग्री

शिक्षा क्षेत्रलाई व्यंग्य गर्दै आर्ट काउन्सिलमा कार्टुन प्रदर्शनी

१२ पुस, काठमाडौं। नेपाल कला परिषद् बबरमहलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ । परिषद्मा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो । शिक्षा क्षेत्रलाई ब्यंग्य गर्दै कार्टुन प्रदर्शनी सुरु भएको हो । रुपान्तरण सहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिष्टहरुले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरुलाई परिषद्मा प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा राखिएका […]

नेपालकाे शिक्षाको अवस्थाकाे बारेमा कार्टुन प्रदर्शनी

काठमाडाैं । नेपाल कला परिषद बबरमहलमा नेपालमा शिक्षाको अवस्थाकाे बारेमा कार्टुन प्रदर्शनी भएको छ । परिषदकाे नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो । शिक्षा क्षेत्रलाई ब्यंग्य गर्दै कार्टुन प्रदर्शनी सुरू भएको हो । रुपान्तरणसहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टु निष्टहरुले बनाएका विभिन्न शिक्षा सम्बन्धी कार्टुनहरुलाई परिषदमा प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा […]

शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी

नेपाल कला परिषद् बबर महलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ । परिषद्मा शिक्षा क्षेत्रलाई व्यङ्ग्य गर्दै कार्टुन प्रदर्शनी सुरु भएको हो । रूपान्तरण सहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिष्टहरुले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरूलाई परिषद्मा प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसङ्गतिलाई व्यङ्ग्य गरेका छन् । प्रदर्शनमा शिक्षा सम्बन्धित विभिन्न कार्टुनहरू राख

नेपालकाे शिक्षाबारे कला परिषदमा कार्टुन प्रदर्शनी (तस्बिरसहित)

काठमाडाैँ- नेपाल कला परिषद् बबरमहलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ। परिषदमा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो। शिक्षा क्षेत्रलाई व्यङ्ग्य गर्दै कार्टुन प्रदर्शनी सुरु भएको हो। रूपान्तरणसहितको सार्वजनिक शिक्षा सम्मेलन २०७९ मा कार्टुनिष्टहरूले बनाएका विभिन्न शिक्षासम्बन्धी कार्टुनहरूलाई परिषदमा प्रदर्शनमा राखिएको छ। प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका […]

भ्रष्टाचारविरूद्धको कार्टुन प्रदर्शनी पोखरामा सुरू

भ्रष्टाचार विरूद्धको कार्टुन प्रदर्शनी पोखरामा सुरू भएको छ। पोखराको महेन्द्रपुल स्थित आर्ट ग्यालरीमा उक्त प्रदर्शनी आयोजना गरिएको छ।  देशमा विद्यमान भ्रष्टाचारलाइ केन्द्रमा राखेर बनाइएका ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शनमा...

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु (फोटो)

काठमाडाै‌ं : भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ। आइतबारबाट ३ दिनसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी "निसाना" सुरु भएको हो।सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गरेको सुरु भएको प्रदर्शनी वैशाख ६ गते सम्म चल्नेछ। कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको क्लबका महासचिव रवि मिश्रले जानकारी दिए।

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शन गरिएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारबाट भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरु गरिएको छ । तीन दिन चल्ने प्रदर्शनीको सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणमा आफूले सहयोग गर्ने बताए । कार्टुनिष्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन प्रदर्शन गरिएको छ ।

प्रदर्शनीमा राखिए भ्रष्टाचारविरुद्ध कार्टुनहरु (तस्बिरहरु)

काठमाडौँ– भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट ग्यालरीमा आइतबारदेखि भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको हो। तीन दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन्। त्यसक्रममा सभामुख सापकोटाले भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण गर्न नसके त्यसले मुलुक सिध्याइदिने बताए। सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा […]