मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित

एजेन्सी – कप्तान लियोनेल मेस्सीले खेलको अन्त्यतिर दुई गोल गरेपछि अर्जेन्टिनाले विश्वकप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । अर्जेन्टिनाले जमैकालाई ३–० ले पराजित गरेको हो । एक गोल जुलियन अल्भारेजको नाममा रह्यो । रेड बुल एरिना ह्यारीसन न्यू जर्सीमा बुधबार बिहान भएको खेलको १३औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट अर्जेन्टिनाले सुरुवाती अग्रता लिन […]

सम्बन्धित सामग्री

एमबाप्पे र मेस्सी चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको सानदार प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा मार्सेमाथि सानदार जित दर्ता गरेको छ । पिएसजीले घरेलु टोली मार्सेलाई ३–० ले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेले दुई गोल र एक असिस्ट तथा मेस्सीले एक गोल र दुई असिस्ट प्रदान गरे […]

मेक्सिकोमाथि मेस्सी प्रेरित अर्जेन्टिनाको सानदार जित

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा समूह 'सी' को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ। लुसइल स्टेडियममा सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोमाथि २-० गोलको जित निकाल्दै नकाउट चरण पुग्ने सम्भावना बलियो बनाएको हो। पहिलो खेलमा साउदी अरबसँग २-१ गोलले पराजय ब्यहोरेको अर्जेन्टिना आजको खेलमा जित्न पर्ने दवाबका साथ मैदान उत्रिएको थियो। पहिलो…

अर्जेन्टिनाको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अघिको अन्तिम अभ्यास खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ ।अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी संयुक्त अरब इमिरेट्स (युएईं) लाई ५–० को भारी अन्तरले पराजित गरेको हो । युएईंको मैदान मोहम्मेद विन जायदमा अर्जेन्टिनाको फराकिलो जितमा एन्जल डि मारियाले दुई तथा जुलियन अल्भारेज, लियोनेल मेस्सी र जोअक्विन कोरेआले समान एक […]

एमबाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जित

एजेन्सी – फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक तथा नेयमारको ह्याट्रिक असिस्ट मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । पिएसजीले लिलमाथि उसकै मैदानमा ७–१ को फराकिलो जित दर्ता गरेको हो । पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा नेयमारले दुई तथा लियोनेल मेस्सी र अचरफ हाकिमीले समान एक गोल गरे […]

नेयमार, एमबाप्पे र मेस्सीको गोलमा पिएसजीको सानदार जित

एजेन्सी – ब्राजिली फरवार्ड नेयमारसँगै केलियन एमबाप्पे र लियोनेल मेस्सीले गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । पिएसजीले जापानी क्लब गाम्वा ओसाकामाथि ६–२ को सानदार जित निकालेको हो । पिएसजीको सानदार जितमा नेयमारले दुई तथा पाब्लो साराविया, लियोनेल मेस्सी, नुनो मेन्डेस र केलियन एमबाप्पेले समान […]

मेस्सी एक्लैको ५ गोल

एजेन्सी – सुपरस्टार फरवार्ड लियोनेल मेस्सी एक्लैले ५ गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । अर्जेन्टिनाले तुलनात्मक रुपमा कमजो र प्रतिद्धन्द्धी इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको हो । स्पेनमा आइतबार राति भएको एकपक्षीय बनेको खेलमा मेस्सीले ४७ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । त्यसपछि मेस्सीले थप दुई गोल थप्दै टोलीलाई […]

मेस्सी र एमबाप्पे चम्कदा पिएसजीको सानदार जित

एजेन्सी – फरवार्ड लियोनेल मेस्सी र केलियन एमबाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । यो सिजनको लिग वान च्याम्पियन बनिसकेको पिएसजीले घरेलु टोली मोन्टपेलिएरलाई ४–० ले पराजित गरेको हो । पिएसजीको जितमा मेस्सीले दुई गोल गर्दा केलियन एमबाप्पेले दुई असिस्टसँगै एक गोल गरे । एक […]

नेयमार र एमबाप्पेले ह्याट्रिक गर्दा मेस्सी गोलविहीन

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति सानदार जित निकाल्दा फरवार्डद्वय नेयमार जुनियर र केलियन एमबाप्पेको ह्याट्रिक पूरा गर्दा अर्का स्टार लियोनल मेस्सी भने गोलविहीन भएका छन्। नेयमार र एमबाप्पेले ३-३ गोल गर्दा पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६–१ को फराकिलो जित निकाल्यो । पिएसजीको जितमा नेयमारले ६, ७१ र […]

मेस्सी चम्किँदा पिएसजीको सानदार जित

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको उच्च प्रदर्शनमा फ्रान्सेली लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । पीएसजीले लिललाई उसकै मैदानमा ५–१ को भारी अन्तरले पराजित गरेको हो । पिएसजीको फराकिलो जितमा ड्यानिलो पेरेइराले २ तथा प्रेसनेल किमपेम्वे, लियोनेल मेस्सी र केलियन एमबाप्पेले एक एक गोल गरे । घरेलु टोलीका स्भेन बोटमानले एक गोल फर्काए ।आइतबार राति भएको खेलको १०औं मिनेटमा ड्यानिलो पेरेइराको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । २८औं मिनेटमा स्भेन बोटमानले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।३२औं मिनेटमा प्रेसनेल किमपेम्वेले मेस्सीको पासमा गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । ३८औं मिनेटमा मेस्सीले नै गोल गर्दै पिएसजीलाई पहिलो हाफमा ३–१ ले अघि बढाए । लिग वानमा पिएसजीका लागि यो मेस्सीको दोस्रो गोल हो । उनले समग्रमा १८ खेल खेल्दा ६ गोल गरिसकेका छन् ।५१औं मिनेटमा पेरेइराले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अग्रसर गराए । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गर्न सफल भएका थिए । ६७औं मिनेटमा केलियन एमबाप्पेले मार्को भेराट्टीको पासमा गोल गर्दै पिएसजीलाई ५–१ को सानदार जित दिलाए ।यो सानदार जितसँगै पिएसजीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाएको छ । पिएसजीको २३ खेलबाट ५६ अंक पुगेको समान खेलबाटै दोस्रो स्थानमा रहेको मार्सेको ४३ अंक छ । पराजित लिल ३२ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

उरुग्वेमाथि अर्जेन्टिनाको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा अर्जेन्टिनाले उरुग्वेलाई ३–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी, रोड्रिगो डि पउल र लोउटारो मार्टिनेजले गोल गरे । जियोभानी लो सेल्सोले दुई असिस्ट मार्टिनेजले एक गोलसँगै एक असिस्ट प्रदान गरे । ब्युनर्स […]