पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा, पुस २८ । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका ७ सिन्धुरेमा लु ६ प १५२३ नं को मोटरसाइकल दुर्घटना हुँदा ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको हो । सिन्धुरेमा रहेको पसलबाट घरतर्फ जाँदै गरेका गाहाको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार […]

सम्बन्धित सामग्री

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पाल्पा : तानसेन–रिडी सडकअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित बाहुन डाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार नरबहादुर गाहाको मृत्यु भएको हो । तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु१ख ९१३४ नम्बरको ट्रकलाई उछिन्ने क्रममा लु६८प २०५ नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव […]

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्  । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–५ मस्यामका २० वर्षीय योगेश रास्कोटीको तानसेन नगरपालिका–९ दमकडा बजारमा  लु ७७ प २१३२ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भीर घाइते भएका रास्कोटीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा मृत्यु भएको  प्रहरीले  जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति हुन् । यस्तै दुर्

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका –९ दमकडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा तिनाउ गाउँपालिका –५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका रास्कोटीको उपचारको क्रममा आइतबार लुम्बिनी मेडिकल कलेज […]

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका पन्टारमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । रम्भाको दमाइटोलबाट पन्टातर्फ जाँदै गरेको लु ७९ प १०९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पाल्पा रम्भा बस्ने पवन थापाको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएकोथियो । गम्भिर घाईते भएका थापाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु […]

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पाल्पा रम्भा गाउँपालिका–१ हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा रम्भा गाउँपालिका–१का  १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो । न्यौपानेको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ। हुँगीबाट हुँदै रामपुरतर्फ जाँदै गरेको भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने रामपुर नगरपालिका–१० का २५ वर्षीय उमाकान्त चापा

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पाल्पाः पाल्पामा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गरेको लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल रम्भा गाउँपालिका–२, सुरुमडाँडामा दुर्घटना हुँदा चालक २३ वर्षीय रविन दमैको मृत्यु भएको हो । मोटरसाइकल आफैं अनियन्त्रित भई सडकदेखि २ सय मिटर तल खस्न पुग्दा दमैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले […]

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोटमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय रवीन छिनालको मृत्यु भएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाइते

पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वी भेग निस्दी–७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिन्धुरेमा किराना पसलदेखि घर फर्किनेक्रममा लु ६ प १५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

पाल्पा, असार १० । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक बर्दिया बासगढी […]

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रामपुर न.पा.– ७ किसानबारी स्थित भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नं. को मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल सडकदेखि अन्दाजी ७ मिटर तल खस्दा मोटरसाइकल चालक जिल्ला पाल्पा रामपुर न.पा...