दुर्गेश थापालाई बहिष्कार गर्ने लोक तथा दोहोरी प्रतिष्ठानको निर्णय

काठमाडौँ– गायक तथा मोडल दुर्गेश थापालाई लोक तथा दोहोरी प्रतिष्ठानले बहिष्कार गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो। प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगति न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालका अनुसार अब आगामी दिनमा संस्थानका कुनै पनि गतिविधिमा दुर्गेशको सहभागिता हुने छैन, उनलाई संस्थानको तर्फबाट कुनै पनि प्रोत्साहन गरिने छैन। […]

सम्बन्धित सामग्री

दुर्गेशको तीज गीतको चिरफार : यस्तो छ 'ख्यास्स' शब्दको खास अर्थ र यसले जनाउने भाव

दुर्गेश थापा फेरि विवादमा तानिएछन् । नयाँ गीत ‘ख्यास्स पुतली’का कारण थापा विवादमा तानिएका हुन् । तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला-संस्कृतिमाथि प्रहार गरेको आरोप लगाइएको रहेछ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले त उनलाई सार्वजनिक बाहिस्कार गर्ने निर्णय समेत गरेको भन्ने छ । यस्तो सुनेपछि के रहेछ त भनी सो गीत खोज्दा “दुर्गेशको ‘ख्यास्स पुतली’ तीज गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा” भन्ने समाचार भेटियो । गीत खोजेर ३-४ पटक नै सुनें । रमाइलै लाग्यो । कोरोन...

प्रतिष्ठानको कारबाहीविरुद्ध ‘बहिष्कार’ गीत बनाए दुर्गेशले

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सो संस्थाको साधारण सदस्यसमेत नरहनेगरी हटाएपछि गायक दुर्गेश थापाले सो निर्णयविरुद्ध ‘बहिष्कार’ गीत ल्याउन लागेको छन् । थापाले दुई साताअघि नयाँ तीज भाका बिच्च बिच्चमा–४ ‘ख्यास्स पुतली’ बजारमा ल्याएका थिए । यो शीर्षकमा गीत नल्याउन त्योभन्दा अघि नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक दुर्गेश […] The post प्रतिष्ठानको कारबाहीविरुद्ध ‘बहिष्कार’ गीत बनाए दुर्गेशले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रतिष्ठानले गरेको बहिष्कारबारे के भन्छन् दुर्गेश थापा ?

गायक एवं मोडल दुर्गेश थापाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफूप्रति अन्याय गरेको बताएका छन् । उनले १० दिनअघि मात्रै ‘बिच्च बिच्चमा ४ – ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए । सो गीतमा समेटिएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको छ । शब्दहरु फेरबदल गर्नुपर्ने आग्रहसहित प्रतिष्ठानले भिडियो […]

दुर्गेश थापा भन्छन् : प्रतिष्ठानको बेथितिबारे धेरै थाहा छ, केही दिनमा बोल्छु

काठमाडाैं : गायक तथा मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले संस्थागत बहिष्कार गर्ने निर्णय गरेको छ।दुर्गेशले केही दिनअघि 'आपत्तिजनक शब्द' राखिएको गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले यस्तो निर्णय गर्ने बताएको हो। तर प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन।प्रतिष्ठानका एक पदाधिकारीका अनुसार निर्णयमा अझै छलफल भइरहेको र केही दिनमा सार्वजनिक गरिने छ। बैठकले अन्य केही निर्णय पनि गरेको ती पदाधिकारीले जानकारी दिएका छन्।अबदेखि दुर्गेशलाई प्रतिष्ठानको आजीवन सदस्य