शरीर धेरै चिलाउनुको कारण र उपचार

शरीर कहिलेकाहीं चिलाउनु सामान्य नै हो । तर बारम्बार शरीर चिलाउँछ भने स्वास्थ्यमा कुनै समस्या भएको हुन सक्छ । जसमा बेलैमा ध्यान नपुर्‍याए समस्या जटिल बन्न सक्छ । शरीर चिलाउने समस्यामध्ये ७५ प्रतिशत कारण थाहा हुन मुस्किल हुन्छ । गर्मीयाममा कीराहरु व्याप्त हुन्छ । यस्तोमा कीराको टोकाइले पनि शरीरमा चिलाउने समस्या देखिन सक्छ । त्यस्तै, […]

सम्बन्धित सामग्री

औषधिबिनाको उपचार

आधुनिक आयुर्विज्ञानको प्रारम्भअघि रोग निदानका स्थल थिए वैद्यरधामीहरू। जरीबुटीमा पाइने रासायनिक पदार्थले रोगका जीवाणुलाई नास गर्नु र शरीर सन्चो हुनु तार्किक देखिन्छ।...

आत्मविश्वास पनि उपचार हो ?

मलाई कुनै रोग पो लाग्यो कि ? म कमजोर पो भए कि ? मेरो शरीर ठीक पो छैन कि ? मान्छेहरु प्राय आफैमाथि आशंका गरिरहेका हुन्छन् । हामीकहाँ एउटा पुरानो भनाई छ, ‘बनको बाघले खाएको छैन, मनको बाघले खान्छ ।’ वास्तवमा हो पनि । हाम्रो मन कति डरपोक छ । मनको डरले हामीलाई सताइरहेको हुन्छ […]

उपचार अभावमा नागरिकलाई ज्यान जोगाउनै मुस्किल

कनकासुन्दरी गाउँपालिका– ५ लुड्कुकी १३ वर्षीया ममता बुढाले उपचार खर्च जुटाउन नसक्दा ०७९ माघ २५ गते ज्यान गुमाइन्। बायाँपट्टीको फोक्सो सुकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँ पट्टीको शरीर चल्न...

सुरु हुने भयो रामनाथ मुखियाको उपचार

आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका- ९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ । दश/बाह्र वर्षको उमेरदेखि हर्मोनमा गडबडी हुँदा सुन्निने र शरीर फुल्ने रोगबाट पीडित उहाँ पछिल्लो समय आर्थिक अभावमा उपचार नगरी बसनुभएको थियो । करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सञ्चो नभएपछि […]

किटो डाइट शरीर सुहाउँदो भोजन होइन, यसले हानि गर्छ

किटो डाइटबारे अहिले सत्य कम र भ्रम बढी छ । कतिपयले त किटो डाइटलाई नै सम्पूर्ण उपचार भनी भ्रम फैलाइरहेका छन् । टिकटक, फेसबुकजस्ता माध्यमबाट प्रचार गरी सर्वसाधरणलाई दुविधामा पारिएको छ । खासमा किटो डाइट के हो, यसले कसरी काम गर्छ भन्ने प्रश्नसँगै जान्नैपर्ने कुरा के छ भने यो हाम्रो शरीर सुहाउँदो आहार हो वा […]

पार्किन्सस भयो भन्दैमा आत्तिनु पर्दैन, उपचार हुन्छ

पार्किन्सस रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर, हिजोआज उल्लेख्य संख्यामा युवामा पनि यो समस्या देखिएको छ। पार्किन्सस हुँदा विस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ। शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततः विस्मृति हुने जस्ता समस्या देखिन्छन्। हाल उपलब्ध उपचार पद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ। मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ। […]

जुकाको टोकाइ पद्धतिबाट उपचार शुरु

दाङ : तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीमा रहेको राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालयमा जलौका अर्थात् लिच थेरापीबाट उपचार सेवा दिन शुरु गरेपछि अहिले बिरामीहरू सेवा लिन आउने गरेका छन्।बाँकेबाट आएकी डोल्मा सुनार विगत १४ वर्षदेखि शरीर चलाउने समस्याका कारण पीडित थिइन्। उनले धेरै ठाउँमा उपचार गर्दा निको नभएपछि बिजौरीमा गएर उपचार गर्दा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनी उपचार गर्न आएकी हुन्।उनले यो पद्धतिबाट शुरुमा उपचार गर्दा डर लागे पनि अहिले अलि सुधार भएको बताइन्। उनले भनिन्, &ls

दुई वर्षदेखि थलिएक विश्वकर्मा भन्छन्,‘गरिब दुःखी उपचार नपाइ मर्ने!’

दाङ – जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी ५० वर्षीय लमल विश्वकर्मा थलिएको दुई वर्ष नाघ्यो। सुरूमा शरीर नराम्रोसँग चिलाउथ्यो। उपचार गर्न धेरै ठाउँ पुगे तर, निको भएन। शरीरबाट पानी निकालेपछि चिलाउन छाड्यो। प्याङ्क्राइचमा मासु पलाएको पत्ता लाग्यो। जसले क्यान्सरको रूप लियो। रोग पत्ता लगाउन र उपचारको लागि यो परिवारले अहिलेसम्म २८ लाख […]

लमजुङमा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र सञ्चालन

लमजुङ – लमजुङ सदरमुकाम बेसीशहरमा प्राकृतिक उपचार केन्द्र सञ्चालन भएको छ । मर्स्याङदी–४ ताघ्रिङका सुमन गुरुङले बेसीशहर–८ स्थित सेराकुनामा प्राकृतिक योग तथा रेकी उपचार केन्द्र सञ्चालन गरेका हुन् । रेकी उपचारको मद्दतले तनाव कम गर्नुका साथै शरीर शान्त पार्न सकिने उपचार केन्द्र सञ्चालक सुमन गुरुङले बताए । विशेष गरी डिप्रेसन, माइग्रेसन तथा शारीरिक समस्या भएका […]

शरीरमा मुसा किन आउँछ? उपचार के?

मुसाले शरीर भित्र कुनै हानी गर्दैन तर यो भाइरसबाट हुने भएकाले एक ठाँउबाट अर्को ठाँउमा सर्ने, संख्या र आकार दुवै बढेर जाने हुन्छ। तसर्थ हेर्दा नराम्रो देखिने मुुुसाबाट अरुमा सर्ने सम्भावना पनि बढी हुन्छ।