प्रचण्ड–ओली लन्च बैठक लम्बियो, ३ घण्टादेखि बालकोटमा छलफल जारी

दुई नेताबीचको लन्च बैठकमा मन्त्रिपरिषद् विस्तार, सभामुख र राष्ट्रपति निर्वाचनबारे छलफल चलिरहेको बालकोटस्रोतले बतायो ।

सम्बन्धित सामग्री

संसद्को गतिरोध अन्त्यको लागि सिंहदरबारमा छलफल जारी, होला त सहमति ?

काठमाडौं, ४ भदौ । सदनको अवरोध हटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री दाहाल सुर्खेतबाट काठमाडौं आउन ढिला हुँदा बैठक राति पौने ९ बजे सुरु भएको हो । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गरेको छ । तर, […]

जसपाका शीर्ष नेताहरुको आकस्मिक छलफल जारी

काठमाडौं,२४ साउन । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक जारी रहेको छ । जसपाले आज आकस्मिकरुपमा काठमाडौंमा उपलब्ध रहेका केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जसपाले आवश्यक निर्णय लिन आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाए बताईको छ । यद्यपि प्रचार विभाग […]

बालुवाटारमा मन्त्रालयको भागबण्डाबारे छलफल जारी, शपथको टुङ्गो छैन

काठमाडौं, १६ चैत्र । सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डामा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। बुधबारको बैठकमा मन्त्रालयको बाँडफाटमा सामान्य छलफल भएपनि निर्णायक छलफल गर्न अहिले बैठक बसिरहेको सचिवालयले जनाएको हो। सचिवालयका अनुसार मन्त्रालयको बाँडफाटमा सहमति जुटेपनि आज नै मन्त्रीहरुको शपथ ग्रहण हुने […]

राष्ट्रियसभाको बैठक शुक्रबारसम्म स्थगित, नागरिकता विधेयकमाथि छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभाको बिहीबारको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो ३ बजे बस्नेगरी बिहीबारको बैठक स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले जानकारी गराएका हुन् । बैठकमा नागरिकता सम्बन्धी विधेयकमाथि छलफल जारी रहे पनि सांसदले बोल्ने क्रम नसकिएपछि शुक्रबार बस्नेगरी बैठक स्थगित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गरेको […]

प्रतिनिधिसभामा बजेट माथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । आजको बैठकमा प्रतिनिधिसभाका ४७ सदस्यले छलफलमा भाग लिएका छन् । बिहीबार बस्ने बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ । आजको बैठकको अन्त्यमा संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २५ […]

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको सैद्धान्तिक छलफल जारी

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।  बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ । मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरूले बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् […]

चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेमा कांग्रेसमा छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय निर्वाचनमा सत्तागठबन्धनका दलहरुबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल जारी छ । आसन्न स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ । कांग्रेसमा खासगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरु सत्ता गठबन्धनमा रहेका दलहरुबीच चुनावी गठबन्धन हुनुपर्छ भन्ने पक्षमा […]

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ । सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ । एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । The post प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत छलफल जारी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ । विहान ११ बजेबाट सुरु भएको बैठकमा समूहगत छलफल जारी रहेको छ ।