बुटवल : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आइतवार पारित भएको छ।
गत बुधवार प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको १८६ बुँदे नीति तथा कार्यक्रम आइतवार बसेको प्रदेशसभाको १०औँ अधिवेशनको १०औँ बैठकले बहुमतले पारित गरेको हो।
यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि…