संविधान संशोधनका लागि पार्टीको धारणा बनाउन माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

सम्बन्धित सामग्री

सुन तस्करीबारे आधिकारिक धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

केही दिन अघि त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले नागरिक न्यूजलाई बताए। बैठक १२ बजेका लागि बोलाइएको छ।...

लोसपाको कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक सुरु भएको हो । यही पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीका नेताहरुको धारणा बनाउन बैठक बोलाइएको लोसपाका […]

सरकार र नयाँ गठबन्धनप्रति धारणा बनाउन नेकपा समाजवादीले बोलायो बैठक

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न र पार्टीको धारणा बनाउन नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘मुलत पाँचदलीय गठबन्धन भत्किएपछि विकसित नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन्छ’, खतिवडाले भने, ‘त्यसमा सरकारमा सहभागी हुने नहुने, सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने, वाम एकतामा भइरहेको प्रयास लगायतमा छन् हुन्छ ।&rsqu

स्थानीय निर्वाचनबारे धारणा बनाउन नेकपाको बैठक बस्दै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो ।बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र पार्टीको आगामी कार्यदिशाका बारेमा निर्णय गर्ने जनाइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचन बहिष्कार वा उपयोगमा आफ्नो धारणा राख्ने छन् । नेताहरुको धारणाका आधारमा स्थानीय निर्वाचन बहिष्कार गर्ने वा सहभागी हुने भन्ने निर्णय गरिने नेकपाले जनाएक

एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा आफ्नो धारणा बनाउन आज (बुधवार)संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताए । ‘हाम्रो पार्टीबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आए पनि पार्टीको […]

एमसिसीबारे धारणा बनाउन जसपाले बोलायो बैठक

काठमाडौं : अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे धारणा बनाउन जनता समाजवादी पार्टी (जसपा)ले बैठक बोलाएको छ। स्थानीय निर्वाचन, पार्टीको विधान अधिवेशन, एमसिसी र पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल गर्नका लागि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन्। बैठक फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने जनाइएको छ। एमसिसी संसदमा टेबल भएपछि जसपाले आधिकारिक धारणा तय गर्नको लागि बैठक बोलाइएको छ। एमसिसीलाई लिएर हालसम्म अध्यक्ष यादवले मुख नखोलेको भएपनि संघीय

एमसिसीबारे धारणा बनाउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी)का विषयमा धारणा बनाउन सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ।एकीकृत समाजवादीको यही बैठक पर्खिन गठबन्धनमा आवद्ध दलहरूको बैठक आइतवारका लागि सारिएको छ। सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जति सक्दो छिटो एमसिसी संसदमा टेबल गर्न हतारिएको छ। नेकपा (माओवादी केन्द्र)ले एमसिसी टेबुल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले शनिवारको स्थायी कमिटी बैठकबाट निर्णय गर्ने जनाएको छ।बैठक विहान ११ बजे बस्ने भनिए पनि

एमसीसीबारे धारणा बनाउन एमालेले हतार नगर्ने

२३ भदौ, काठमाडौं । नेकपा एमालेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तत्काल कुनै धारणा नबनाउने भएको छ । संसदीय दलको बुधबार बसेको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका थिए । जनताले ‘नो एमसीसी’ भनेको भन्दै धेरै सांसदले त्यसविपरीत जान नहुने बताएका थिए । जवाफमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले यसबारे धारणा बनाउन हतार […]

शशांक कोइरालाको निवासमा पौडेल पक्षका नेताहरुको बैठक

३० साउन, काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेका हुन् । बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । यसअघि तोकेको भदौ १९–२३ […]

साझा धारणा बनाउन जसपा शीर्ष नेताको बैठक बस्दै

काठमाडौं।जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ।आज दिउँसो पार्टी कार्यालय बालकुमारीमा पार्टीको साझा धारणा बनाउन छलफल हुने जसपाका एक नेताले बताए।हिजो बसेको बैठकमा साझा धारणा बनाउनेबारे छलफल भए पनि कुनै समझदारी बन्न सकेन। बैठकमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले सरकार बनाउने खेलमा लाग्न नहुने अडान दोहोर्‍याएका थिए। उपेन्द्र यादव पक्षले भने ओली नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका थिए।