नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र एसोसिएसन फर ओरल हेल्थ थेरापिस्ट सिंगापुरबीच पेशागत समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता अन्तर्राष्ट्रिय ओरल हेल्थ कांग्रेस २०२५ को अवसरमा सिंगापुरको सिगेल्था एकेडेमियामा सम्पन्न भएको हो।
SUNSARI: Three people, including a father and his young son, died in a motorcycle accident on the Chatara–Kanchi Chowk Road section of Ramdhuni Municipality-7 in Sunsari district, while two others sustained serious injuries. The accident occurred last night when a motorcycle (Ko 33 Pa 9605) heading from Chatara–Kanchi Chowk towards Kalabanjar collided head-on with another […]
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-७ चतरा–कान्छी चोक सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा बाबु छोरासहित तीनको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१-०२-०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबु छोरासहित तीन जनाको मृत्यु भएको […]
काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका अजेन्डाका विषयमा छलफल हुनेछ । यस्तै, पार्टीको क्रियाशील सदस्यता नवीकरणका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । कांग्रेसको सोमबार सुरु हुने केन्द्रीय समितिको बैठकमा महाधिवेशन गर्न नसकेका […]