बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानबाट नेकपा (एमाले)का उम्मेदवार सूर्य थापा विजयी भएका छन्। उनले सत्ता गठबन्धनककी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।
थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन्। थापा एमालेका पोलिटब्यूरो सदस्य…