प्यूठानको झिमरूक गाउँपालिका–१ को सौतामारेमा जन्मिएका सूर्य थापा पत्रकारिताबाट सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । त्यसो त उनी अर्घाखाँचीको सिद्धार्थ मावि र भगवती माविमा पढ्दा नै अनेरास्ववियुमा सक्रिय भइसकेका थिए । काठमाडौं आएपछि उनी कैलाशकुट क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सभापति चुनिए । पाटन संयुक्त क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर थापा २०५१ सालपछि पत्रकारितामा सक्रिय भए । त्यसक्रममा […]