काठमाडौं– मिलन चाम्सको निर्देशनमा तयार भैरहेको फिल्म ‘बर एन्ड बधू’ को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा फिल्मको छायांकन सकेर नेपाल आएलगत्तै यसको निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो । निर्देशक चाम्सले दिएको जानकारीअनुसार, लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म आउँदो १९ फागुनबाट रिलिज हुनेछ । वितरकसँग सल्लाह गरेर […]