बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो ‘बजेट होलिडे’ सर्वप्रथम नेपालमा २००८ सालबाट बजेट प्रणाली सुरु भएदेखिको इतिहासमा पहिलोपटक भएको हो । त्यसयता हरेक सरकारले विविध समस्या बाबजुद पनि बजेट संसद्बाट पारित गराएर खर्च गर्दै […]

सम्बन्धित सामग्री

‘कर्जा प्रवाह अनुसार आर्थिक वृद्धि नहुनुमा निजीक्षेत्र मात्र दोषी छैन’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कर्जा प्रवाह अनुसार आर्थिक वृद्धि नहुनुमा निजीक्षेत्र मात्र दोषी नभएको बताएका छन् । महासंघमा नयाँ नेतृत्वको १०० दिन पूरा भएको अवसरमा बिहीवार आयोजित कार्यक्रममा उनले कर्जा विस्तारको तुलनामा आर्थिक वृद्धि नहुनुमा सबै क्षेत्र दोषी रहेको भन्दै यसका कारण पत्ता लगाउन विस्तृत अध्ययन आवश्यक रहेको औंल्याए । ‘अहिले कर्जा प्रवाह अनुसार आर्थिक विस्तार नहुनुमा निजीक्षेत्रले दुरुपयोग गरेको जस्तो व्यवहार गरिँदै छ,’ अध्यक्ष ढकालले भने, ‘यसमा ऋणी मात्र दोषी हुन् ? यसको मार निजीक्षेत्रलाई मात्र पार्न मिल्छ ?’ समस्यामा रहेका व्यवसायीलाई सरकारले दोष लगाउन नमिल्ने उनको तर्क थियो । यसमा सबै पक्षबाट कमी कमजोरी भएको र मिलेर समस्या समाधान गनुपर्नेमा उनले जोड दिए । उनले निजीक्षेत्रलाई आफ्नो ऋण व्यवस्थापनका लागि समय दिन आवश्यक रहेको समेत बताए । निजीक्षेत्रले व्यक्तिगत स्वार्थका लागि मात्र सुझाव नदिएको महासंघको भनाइ छ । निजीक्षेत्रले व्यक्तिगत स्वार्थका लागि मात्र सुझाव नदिएको भन्दै ढकालले त्यसको सुनुवाइ नभएको गुनासो गरे । व्यवसायीका सुझाव मौद्रिक नीतिले खासै सम्बोधन नगरेको र अब राष्ट्र बैंकको निर्देशन कुरिरहेको उनले बताए । महासंघमा नयाँ कार्यकारिणी आएसँगै विधान संशोधन प्रक्रिया अघि बढाइएको, परिषद्, समिति र फोरम गठन भइसकेको जानकारी दिँदै अध्यक्ष ढकालले मासिक कार्ययोजना अनुसार काम गर्दै जाने बताए । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले सरकार र राष्ट्र बैंकले निजीक्षेत्रको माग बेवास्ता गरेको गुनासो गरे । बजेट र मौद्रिक नीतिमा सुझाव पठाए पनि व्यवसायीका जायज माग समेत सम्बोधन नभएको उनले बताए ।

जनार्दन शर्मा दोषी ठहर, संसदीय गणितमा मात्र निर्दोष : योगेश भट्टराई

चितवन । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् । आज (शनिवार) भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर […] The post जनार्दन शर्मा दोषी ठहर, संसदीय गणितमा मात्र निर्दोष : योगेश भट्टराई appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन् : योगेश भट्टराई

चितवन। नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् । आज (शनिवार) भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका […]

तीन करोड नेपालीमाझ जनार्दन शर्मा दोषी ठहर भइसकेः योगेश भट्टराई

चितवन – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन्। शनिबार भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसदको गणितले शर्मालाई सफाइ दिएको बताए। उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्, तर […]

तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्: योगेश भट्टराई

चितवन– नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा दोषी ठहर भएको दाबी गरेका छन् । आज भरतपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संसद्को गणितले शर्मालाई सफाइ दिएको बताए । उनले भने, ‘तीन करोड नेपालीमाझ शर्मा दोषी ठहर भइसकेका छन्, […]

अर्थमन्त्री शर्मा दोषी देखिएलान्?

आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने क्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा सत्यतथ्य अझै आउन सकेको छैन।...

धेरै पुँजीगत बजेट हुने मन्त्रालय खर्चमा कमजोर

सरकारले खर्च गर्न नसकेर बजारमा तरलता अभाव हुनुमा धेरै पुँजीगत बजेट भएका मुख्य पाँच मन्त्रालय दोषी देखिएका छन् । पुँजीगत बजेटको ठूलो हिस्सा ओगट्ने पाँच मन्त्रालयले समयमा नै बजेट खर्च गर्न नसक्दा हरेक आर्थिक वर्षझैं चालू आर्थिक वर्षमा पनि बजेट प्रगति सुस्ताएको भन्दै अर्थ मन्त्रालयले पनि त्यसप्रति चासो देखाएको छ ।सरकारले बजेटमार्फत भौतिक तथा पूर्वाधार […]

बजेट रिक्ततामा राजनीतिक दलको असफलता

बुधबार मध्यरातदेखि सरकारले खर्च गर्न नसक्ने भएको छ । गभर्मेन्ट सटडाउन अर्थात् बजेट रिक्तता पनि भन्न सकिने यस्तो अवस्था आउनुका पछाडि अघिल्लो तथा वर्तमान दुवै सरकार दोषी छन् । अघिल्लो सरकारले बजेट ल्याउने संविधानमा नै उल्लेख भएको मितिभन्दा एक साताअगाडि संसद् भंग गरेर अध्यादेशमार्फत बजेट ल्यायो । संसद् नभएका कारण पूर्वअर्थमन्त्री विष्णु पौडेलले गत जेठ […]

बजेट ‘होलिडे’ : दोषी को ?

नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो ‘बजेट होलिडे’ सर्वप्रथम नेपालमा २००८ सालबाट बजेट प्रणाली सुरु भएदेखिको इतिहासमा पहिलोपटक भएको हो ।त्यसयता हरेक सरकारले विविध समस्या बाबजुद पनि बजेट संसद्बाट पारित गराएर खर्च गर्दै आएको थियो । तर, चालू आर्थिक वर्ष २०७८/७९ को बजेट प्रतिस्थापन गर्न संसद्मा प्रस्तुत गरेको प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि सरकारल

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । यस्तो ‘बजेट होलिडे’ सर्वप्रथम नेपालमा २००८ सालबाट बजेट प्रणाली सुरु भएदेखिको इतिहासमा पहिलोपटक भएको हो । त्यसयता हरेक सरकारले विविध समस्या बाबजुद पनि बजेट संसद्बाट पारित गराएर खर्च गर्दै […] The post बजेट ‘होलिडे’ : दोषी को ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.