४ वैशाख, काठमाडौं । मेडिकल कलेजका इन्टर्न डाक्टरहरू न्यून निर्वाह भत्ता र अत्यधिक कामको चापबीच अस्पतालको सेवा दिइरहेका छन् । बिरामीको उपचारदेखि वार्ड व्यवस्थापनसम्मको जिम्मेवारी काँधमा बोकेका उनीहरूले महिनाको १० हजार निर्वाह भत्ता पाउँछन् ।
लामो …
RajdhaniDaily.com | काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको भन्ने गलत सूचना सार्वजनिक भएको विषयमा माफी मागेको छ । झा रिहा -
४ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा २ जेठको राति महोत्तरी घर भएका २५ वर्षीय जाकिर मन्सुरीको हत्या भयो ।
महोत्तरी नै घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले तरकारी काट्ने चक्कु प्रहार गरी …
काठमाडौं– प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहनेछ । सो प्रस्तावमा आजदेखि सुरु भएको छलफलमा सदस्यहरूको बोल्ने क्रम आगामी बैठकमा पनि जारी रहने सभामुख डोलप्रसाद अर्यालले अवगत गराएका हुन् । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र […]
काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ । इबोलाका कारण कङ्गोमा छोटो समयमै झण्डै ९० जनाको मृत्यु भएपछि विश्वभर सतर्कता अपनाइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म यस भाइरसका कारण ८८ जनाको मृत्यु भइसकेको छ भने अरु ३३६ जनामा […]
काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक नरम बन्न पुगेका छन्। २०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन र फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामले राजनीतिको मूलधारबाट करिब करिब किनाराकृत भएका ओली त्यतिकै भण्डारीप्रति नरम भएका होइनन् । पार्टीको एघारौँ महाधिवेशनमा […]