बलिउडमा फिल्म रिलिजका लागि प्रतिस्पर्धा, एकैदिन चार फिल्म प्रदर्शन हुने

बलिउडमा अहिले फिल्म निर्माताहरुले धमाधम फिल्मको प्रदर्शन मिति घोषणा गरिरहेका छन्। कोरोना संक्रमणका कारण लामो समय बन्द रहेको फिल्म हल खुलेसँगै 'होल्ड' मा रहेका फिल्महरु प्रदर्शन हुँदैछन्। यसबिच प्रतिक्षित भनिएका केही फिल्महरुबिच 'रिलिज डेट' का लागि प्रतिस्पर्धा भएको छ। चारवटा फिल्मले अर्को वर्ष एकैदिन प्रदर्शन मिति सार्वजनिक गरेका छन्। फिल्म…

सम्बन्धित सामग्री

नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा हल सम्मानित

काठमाडौं । नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा घर सम्मानित भएका छन् । ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाउने काठमाडौंको बिग मुभिज र ६७ लाख रुपैयाँ ग्रस कमाउने उपत्यकाबाहिर नारायणगढको जलमा हल पुरस्कृत भएका हुन् । काठमाडौंमा सोमबार आयोजित चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारणसभामा ती दुई […]

मानव अधिकार चलचित्र महोत्सवमा ६४ फिल्म प्रदर्शन हुने

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औँ संस्करण आइतबारबाट सुरु हुँदै छ । ६ पुससम्म काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा सञ्चालन हुने महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन गरिनेछ । महोत्सवको उद्घाटन...

नेपाल मानवअधिकार फिल्म फेस्टिभलमा १९ नेपाली र ३६ विदेशी फिल्म प्रदर्शन हुने

काठमाडौं । नेपाल मानवअधिकार फिल्म फेस्टिभलको दशौं संस्करण आगामी पुस ३ देखि ६ गतेसम्म आयोजना हुने भएको छ । फेस्टिभलमा १९ नेपाली फिल्म (नौ वटा फिक्सन) र ३६ विदेशी फिल्म प्रदर्शन हुने भएका छन् । आठ मिनेटदेखि डेढ घण्टा लम्बाइका फिल्मसम्म फेस्टिभलमा स्क्रिनिङ हुँदैछन् । नेपाली खण्डको फिक्सनतर्फ दीपक रौनियार निर्देशित र दयाहाङ राईको अभिनय रहेको […]

तिहारका वेला हलमा हुनेछन् यी फिल्म

काठमाडाैं : दशैँ तिहार विदा नेपाली फिल्मका लागि लाभदायक हुने गरेको छ। त्यसैले पनि निर्माता दशैँ तिहारकै छेउछाउमा आफ्नो फिल्म प्रदर्शन गर्न चाहन्छन्। तर, कहिले निर्माणको समय तलमाथि हुँदा त कहिले अगाडि नै अन्य फिल्मले आफ्नो स्थान सुरक्षित गर्दा धेरै निर्माताले आफ्नो फिल्म अन्य मितिमा प्रदर्शन गर्नुपर्छ।दशैँपछि विद्यायलय तथा कार्यालयहरूमा तिहारको विदा सुरु भइसकेको छ। यही विदालाई लक्ष्य गरी केही फिल्म प्रदर्शन भइसकेका छन् भने केही फिल्म प्रदर्शनको तयारीमा छन्। गत शुक्रबारदेखि दुई नेपाली फिल्म प

यी नेपाली फिल्म प्रदर्शन हुँदै छन् एउटै मितिमा

काठमाडौं : कोरोनाका कारण लामो समय रोकिएका फिल्म क्रमशः प्रदर्शनमा आउँदैछन्। तिबाहेक नयाँ बनेका फिल्म पनि प्रदर्शनको तयारीमा छन्।कोरोनाका कारण भएको लकडाउन खुलेपछि पनि नेपाली फिल्मविहीन बनेका हलहरूमा अब भने एकैदिन दुईवटा फिल्म प्रदर्शनमा आउन थालेका छन्। जसमा एउटै निर्देशक तथा कलाकार भएका फिल्म पनि नजिकका मितिमा प्रदर्शन हुने देखिएको छ। असार ३१ मा प्रदर्शनमा आएका ‘सिल्ली फो’ र ‘सम्झना बिर्सना’बाट यो क्रम शुरु भइसकेको छ। आगामी शुक्रबार अर्थात साउन १३ गते खगेन्द

'फिल्म साउथ एसिया-२०२२' आजबाट सुरू, ८ देशका ७१ फिल्म प्रदर्शन हुने

काठमाडौं : दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव 'फिल्म साउथ एसिया-२०२२' आजबाट सुरू हुँदैछ। महोत्सव पाटनढोकास्थित यलमाया केन्द्रमा आइतबारसम्म चल्नेछ। महोत्सवको १३ औं संस्करणमा ८ देशका ७१ फिल्म प्रदर्शन हुनेछन्। कोरोना महामारीपछि पहिलोपटक भौतिक रूपमा हुन लागेको फेस्टिभलको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ। महोत्सवको उद्घाटनमा भारतीय गायिका, संगीतकार तथा गीतकार सोना उपस्थित हुने…

फिल्म प्रदर्शन गर्न छलफलमा ‘हिजो आजका कुरा’

काठमाडौं– कोभिड महामारीका कारण बन्द रहेका फिल्म हल खोल्न प्रशासनले अनुमति दिएपछि फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शनका लागि छलफलमा जुटेको छ । २०७७ वैशाख १२ गते रिलिज मिति घोषणा गरिएको यो फिल्म लकडाउनका कारण पछाडि धकेलिएको थियो । फिल्मका निर्देशक साकार पन्तले फिल्म रिलिज गर्न आफूहरु आतुर रहेको बताए । ‘हामी हल सञ्चालक, वितरकहरुसँग छलफल […]

शतप्रतिशत अकुपेन्सीसहित हल संचालन गर्न नदिएसम्म नयाँ फिल्म प्रदर्शन नहुने

काठमाडौं : गत बुधवार काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले उपत्यकामा फिल्म हल संचालन गर्न अनुमति दिने निर्णय गर्‍यो। प्रशासनले स्वास्थ्य मापदण्ड पालना गराउँदै ५० प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न अनुमति दिएको थियो। तर,  नेपाल चलचित्र संघले भने अहिलेकै अवस्थामा हलहरुमा फिल्म प्रदर्शन नहुने जनाएको छ। सोमवार बसेको संघको बैठकले…

खुलेका हल सरसफाइमै व्यस्त, फिल्म प्रदर्शन अनिश्चित

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले गत बुधबार नै हल खोल्ने निर्णय गरे पनि हल संचालनमा आएका छैनन्। नयाँ फिल्म प्रदर्शन गर्न कोही निर्माता तयार नभएपछि हल...