प्रदेश १ का मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं, २९ पुष । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छने । कार्की आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले आज माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरका छन् । उनीहरुको […]

सम्बन्धित सामग्री

प्रदेश-१ मा सरकार विस्तार : माओवादीका दुई र एमालेका एक मन्त्री थपिए

काठमाण्डाै - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गर्नुभएकाे हाे । तर मन्त्रालय भने तोकिएको छैन । यसअघि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाका एक/एक जनालाई विनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइ चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । गएको आइतवार ६० सांसदक...

प्रदेश १ : मन्त्रिपरिषद् विस्तार, माओवादीका दुई र एमालेका एक थपिए

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरिएको छ।आचार्य मोरङबाट, चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनीहरुको मन्त्रालय तोकिएको छैन। यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रि

प्रदेश १ मा मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्रले आज सरकारमा सहभागिता जनाएको छ । माओवादी केन्द्रका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका हुन् ।

प्रदेश १ मा मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्रले आज सरकारमा सहभागिता जनाएको छ । माओवादी केन्द्रका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।