कांग्रेस उपसभापति विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । धनुषा क्षेत्र नं.३ बाट उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
आइतबार भएको अधिवेशनबाट निधिसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन...
३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीबीच भेटघाट भएको छ। निधि निवास बानेश्वरमा मंगलबार साँझ भएको भेटमा नेपाल भारतबीचको द्धिपक्षीय सम्बन्धलगायतका विषयमा कुराकानी भएको थियो छ । भेटघाटमा भाजपा प्रवक्ता सोन्करका साथ पत्नी लगायत डा.राकेश रञ्जन, स्वामी […]
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीबीच भेटघाट भएको छ। निधि निवास बानेश्वरमा मंगलबार साँझ भएको भेटमा नेपाल भारतबीचको द्धिपक्षीय सम्बन्धलगायतका बिषयमा कुराकानी भएको थियो। भेटघाटमा भाजपा प्रवक्ता सोन्करका साथ पत्नी लगायत डा.राकेश रञ्जन, स्वामी सौरभ र राष्ट्रिय दलित […]
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसको निम्तोमा आएका चौथाइवाले र कांग्रेस उपसभापति निधिबीच बुधबार बिहान भएको एक घण्टा लामो भेटवार्तामा नेपाल भारत सम्बन्धका बिषयमा कुराकानी भएको थियो । भेटका क्रममा उपसभापति […]
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन्। यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१४औँ महाधिवेशन जहिले भए पनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ।’ उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी सुरु गरिसकेको बताए। उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए।
१९ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । राजदूत डिप्रेज उपसभापति निधिलाई भेट्न उनको निवास नयाँ बानेश्वर पुगेकी थिइन् । झण्डै एक घण्टा भएको भेटवार्तामा राजदूत डिप्रेले कोरोना महामारी नियन्त्रणमा ईयूका तर्फबाट सहयोग हुने बताएकी छन् । राजदूत डिप्रेले प्रदेश २, कर्णाली […]
न्युयोर्क: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि अमेरिका पुगेका छन्। मंगलवार उनलाई नेपाल जनसम्पर्क समितिकाका सभापति एवं कांग्रेसका आमन्त्रित सदस्य आनन्द विष्टलगायतले न्युयोर्कमा स्वागत गर्यो। निधि वासिङटन हुँदै न्युयोर्क आइपुगेका हुन्।
न्युयोर्को बाल्टिमोरस्थित जोन हप्किन्स विश्वविद्यालयमा छोराको ग्र्याजुएसन समारोहमा सहभागी हुन पत्नीसहित अमेरिका आइपुगेको निधिले जनाएका