बेलायतमा सङ्क्रमणबाट मृत्यु दर बढ्न थाल्यो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव

लन्डन । बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ ।यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महिनाअघि त्यस दिन यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको […] The post बेलायतमा सङ्क्रमणबाट मृत्यु दर बढ्न थाल्यो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सबै वडामा २४ घण्टा प्रसूति सेवा विस्तार गर्दै महाराजगंज नगरपालिका

स्वास्थ्य सेवाको पहुँच बढाई मातृ र शिशु मृत्यु दर घटाउन महाराजगंज नगरपालिकाले वडाहरुका रहेको स्वास्थ्य चौकीहरुमा २४ घन्टे प्रसूति सेवालाई विस्तार गर्दै लगेको छ।...

अर्को वर्ष कोभिडबाट हुने मृत्‍यु रुघाखोकीको भन्दा कम हुन्छ: बिल गेट्स

२ मंसिर, काठमाडौं। अमेरिकी अर्बपति बिल गेट्सले अर्को वर्षसम्म कोभिड-१९ बाट संक्रमित र मृत्यु हुनेको संख्या मौसमी रुघाखोकीबाट ज्यान गुमाउनेको भन्दा कम हुने दाबी गरेका छन् । बिल गेट्सले कोभिड संक्रमण र मृत्यु दर मौसमी रुघाखोकीको संक्रमण र मृत्यु दर भन्दा कम हुने दाबी गरेका हुन् । कोभिड खोप लगाउने मानिसको संख्या बढिरहेको र उपचार […]

बेलायती अनुसन्धानको खुलासा: कोरोनाको डेल्टा भेरियन्ट अन्य भेरियन्ट भन्दा कम घातक

एजेन्सी। दुनियाँभरमा कोरोना संक्रमणको नयाँ लहर ल्याएको डेल्टा भेरियन्ट कोरोनाका अन्य भेरियन्टभन्दा कम घातक देखिएको बेलायतको पब्लिक हेल्थ डिपार्टमेन्टको अनुसन्धानले देखाएको छ। अनुसन्धानका अनुसार डेल्टा भेरियन्टको मृत्यु दर ०.२५ मात्र पाइएको छ। यसअघिको अल्फा भेरियन्टको मृत्यु दर भने १.९० प्रतिशत थियो। डेल्टा भेरियन्टका कारण प्रति १० लाख संक्रमितमा २४८ जनाको मृत्यु भएको देखिएको छ।

सार्क सदस्य राष्ट्रमध्ये अफगानिस्तानमा सबैभन्दा धेरै कोरोनाको मृत्यु दर

काठमाडौं। सार्क सदस्य राष्ट्रहरूमध्ये अफगानिस्तानमा सबैभन्दा धेरै कोरोना संक्रमणको मृत्यु दर रहेको पाइएको छ। त्यहाँ कुल संक्रमित १ लाख ३५ हजार ८८९ जनामध्ये ४.२ प्रतिशतले ज्यान गुमाएका छन्। त्यस्तै, हाल सबैभन्दा धेरै संक्रमित पनि अफगानिस्तानमै रहेका छन्। हाल कुल संक्रमितमध्ये ३६.७ प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने ५९.१ प्रतिशत निको भएका छन्।

कोरोना कहर : सुदूरपश्चिम प्रदेशमा दुई दिन यता मृत्यु दर शून्य

कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगबाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन् दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५ गते पनि मृत्यू दर शून्य रहेको थियो ।

लुम्बिनी अस्पतालमा मृत्यु दर घट्दै

काठमाडौं। लुम्बिनी अञ्चल अस्पतालमा कोरोना संक्रमित र संक्रमणबाट हुने मृत्यु दर पनि कम भएको छ। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमकाअनुसार केहीदिन यता अस्पतालमा विरामी चाप घटेको र मृत्युदर पनि घटेको छ। हरेकदिन विरामीको मृत्यु भइरहेको थियो तर पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको उनले बताए। अस्पतालमा अहिले ८० जना संक्रमितको उपचार भइरहेको छ।

लुम्बिनी अस्पतालमा मृत्यु दर घट्दै

काठमाडौं। लुम्बिनी अञ्चल अस्पतालमा कोरोना संक्रमित र संक्रमणबाट हुने मृत्यु दर पनि कम भएको छ। अस्पतालका प्रवक्ता डा. विष्णु गौतमकाअनुसार केहीदिन यता अस्पतालमा विरामी चाप घटेको र मृत्युदर पनि घटेको छ। हरेकदिन विरामीको मृत्यु भइरहेको थियो तर पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएको उनले बताए। अस्पतालमा अहिले ८० जना संक्रमितको उपचार भइरहेको छ।

पहिलो पटक मृत्यु दर आज शून्यमा झर्‍यो

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४घण्टामा शून्यमा झरेको छ ।  कोरोनाको दोस्रो लहर फैलिएसँग सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो । अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो२४घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४मा सङ्क्रमणको ...

सेती अस्पतालमा  सङ्क्रमितको मृत्यु  शून्य

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका सङ्क्रमितको मृत्यु दर पछिल्लो २४ घण्टामा शून्यमा झरेको छ ।  कोरोनाको दोस्रो लहर फैलिएसँगै सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर आज शून्यमा झरेको हो । अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४ मा सङ्क्रमणको पुष्टि भएको छ । अघिल्ला दिनको तुलनामा सङ्क्रमण दर पनि आज घटेको छ । अस्पतालमा ४४ सङ्क्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा,१५ को सघन उपचार कक्ष,२५ जनाको अक्सिजनक

बेलायतमा कोरोना मृत्यु दर घट्दै, एक सातामा २७.१ प्रतिशत ह्रास

लन्डन । बेलायतमा पछिल्ला केहि दिनयता कोरोना संक्रमण र मृत्यु दर निरन्तर घट्दै गएको छ । गत १२ अप्रिलदेखि १८ अप्रिलसम्मको एक सातामा १८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बितेको २४ घन्टामा थप १० जनाको मात्र कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अघिल्लो दिन ३५ जनाको मृत्यु भएको थियो । अघिल्लो हप्ताको तुलनामा मृतक संख्यामा २७.१ प्रतिशतले ह्रास आएको सरकारी तथ्याँकले देखाएको छ ।योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार २७० पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढ