नेपाल-बंगलादेश सहकार्यमा सन्तुष्टि, सार्क र बिमस्टेकलाई पुनरुत्थानमा जोड

तेस्रो नेपाल-बंगलादेश परराष्ट्र सचिवस्तरीय संयुक्त परामर्श बैठकमा दुई पक्षीय सहकार्यमा सन्तुष्टि रहेको तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई पुनरुथानमा जोड दिने सहमति भएको छ ।

सम्बन्धित सामग्री

बिम्स्टेक र सार्क सँगै अगाडि बढाउन माग

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बिम्स्टेक र सार्क दुवै विकासका लागि आवश्यक भएको भन्दै एकले अर्कोलाई ओझेलमा पार्ने गरी काम गर्न नहुने सुझाव दिएका छन्।...

सार्क मन्त्रिपरिषद् बैठकका लागि नेपालको प्रयास

सार्क अध्यक्षका रूपमा नेपालले अफगानिस्तानबाहेकका मुलुकलाई पत्राचार, तर भारत–पाकिस्तान सम्बन्ध सुधार नभएका कारण बैठक हुनेमा शंका असोज पहिलो साता न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को परराष्ट्रमन्त्रीस्तरीय (मन्त्रिपरिषद्) अनौपचारिक बैठकका लागि नेपालले...

सार्क निष्क्रियतामा भारत

दक्षिण एसियाका आठ राष्ट्र सदस्य रहेको भूराजनीतिक क्षेत्रीय संगठनका रूपमा सन् १९८५ मा सार्क स्थापना भएको हो।...

अफगानिस्तानको पालोमा बंगलादेशले पाउने भयो नयाँ सार्क महासचिव

२४ फागुन, काठमाडौं । अफगानिस्तानमा सबै ठिकठाक चलिरहेको हुन्थ्यो भने योपल्ट सार्क महासचिव बन्ने पालो उसैको हुने थियो । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन अर्थात् सार्क भनेर चिनिएको यो क्षेत्रीय संस्थामा नयाँ सदस्य राष्ट्र बनेर भित्रिएको अफगानिस्तानले आफ्नो पालोमा महासचिव छान्न पाएन । तालिबान शक्तिमा आएका कारण उसले यो मौका गुमायो । उसको पालोमा अर्को […]

नेतृत्वविहीन हुँदै सार्क सचिवालय

अफगानिस्तानको राजनीतिक परिवर्तनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का मुलुकले मान्यता दिएपछि सार्क सचिवालय प्रभावित हुने भएको छ ।

सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको महासचिवमा श्रेष्ठ चयन

सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । नेपाल भेटेरिनरी एसोसिएसनको १४ औँ राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको पहिलो बैठकबाट सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनमा महासचिवमा डा. श्रेष्ठ सर्वसम्मतले चयन भएका हुन् ।उक्त एसोसिएसनको महासचिवमा चयन भएका श्रेष्ठ नेपाल भेटेरिनरी एसोसिएसनको वर्तमान अध्यक्ष पनि हुन् । त्यस्तै भारतीय भेटेरिनरी एसोसिएसनका अध्यक्ष सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको अध्यक्षमा चयन भएका छन् ।&nb

सार्क क्षेत्रीय भेटेरिनरी एसोशिएशनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ चयन

५ असार, काठमाडौं। सार्क क्षेत्रीय भेटेरिनरी एसोशिएशनको महासचिवमा डा.शितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । नेपाल भेटेरिनरी एसोशिएशनको १४ औँ राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोशिएशनको पहिलो बैठकबाट सार्क क्षेत्रीय भेटेरिनरी एसोशिएशनमा महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका हुन् । उक्त एसोशिएशनको महासचिवमा चयन भएका श्रेष्ठ नेपाल भेटेरिनरी एसोशिएशनको वर्तमान अध्यक्ष पनि हुन् […]

१९औँ सार्क शिखर सम्मेलन ६ वर्षदेखि अन्योलमा

पाकिस्तानले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्ने चाहना व्यक्त गरिरहँदा भारतले भने यथास्थितिमा सार्क सम्मेलन हुन नसक्ने दोहोर्‍याएको छ  पाकिस्तानका विदेशमन्त्री साह मोहम्मद कुरेसीले गत सोमबार भनेका थिए, ‘पाकिस्तान सार्कको १९औँ...

गभर्नर अधिकारी सार्क फाइनान्सको अध्यक्षमा चयन

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्क फाइनान्सका अध्यक्ष चयन भएका छन् । सोमबार ४२ औं सार्क फाइनान्स गभर्नर ग्रुपको बैठकले उनलाई नोभेम्बर १६ देखि लागू हुने गरी एक वर्षका लागि अध्यक्ष चयन गरेको छ । मालदिभ्स मनिटरी अथ्योरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंक लगायत सार्क राष्ट्रका केन्द्रीय बैंकहरू रिजर्भ बैंक अफ इण्डिया, […]