भूमिहीन तथा सुकुम्बासी समस्या : के गर्दैछ राष्ट्रिय भूमि आयोग ?

काठमाडौंमा सुकुम्बासीका मुद्दा चर्चामा आएँसँगै राष्ट्रिय भूमि आयोगले के गरिरहेको छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । अहिलेसम्म आयोग र ६ सय ८० वटा स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको

सम्बन्धित सामग्री

सुकुम्बासी समस्या : महानगर र आयोगबीच द्वन्द्व

काठमाडौँमा देखिएको सुकुम्बासी समस्या समाधान तथा व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ । सुकुम्बासीको व्यवस्थापन तथा तिनीहरू बस्दै आएको सार्वजनिक जग्गा खाली गराई त्यसको संरक्षण गर्ने विषयमा काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच द्वन्द्व सुरु भएको छ । महानगरले सुकुम्बासी बस्तीको जग्गा आफ्नो क्षेत्राधिकारभित्र परेको दाबी गर्दै सुकुम्बासी बस्ती खाली गराई सो जग्गाको संरक्षण गर्नुपर्छ भन्ने अडानसहित अगाडि बढिरहेको छ भने राष्ट्रिय भूमि आयोग तत्काल सुकुम्बासी बस्ती खाली गराउन नहुने अडानमा छ ।

सुकुम्बासीलाई लालपुर्जा बाँड्छौँ : अध्यक्ष पौडेल

सिन्धुली : भूमि आयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष रामकुमार पौडेलले जिल्लाका भूमिहीनलाई जमिनको स्वामित्व दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।ऐन कानुन र विगतमा आयोगले गरेको राम्रो कामको परिधिमा रहेर र स्थानीय तहसँगको समन्वयमा उचित ढंगले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने उनले दाबी गरे।राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीका नवनियुक्त अध्यक्ष रामकुमार पौडेलले आज पदभार ग्रहण गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।कार्यक्रममा बागमती प्रदेशसभा सदस्य राजन दाहालले सिन्धुलीको सुकुम्बासी समस्या

केशव निरौलाको नेतृत्वमा राष्ट्रिय भूमि आयोग गठन, उपाध्यक्षमा खड्का

सरकारले सुकुम्बासी समस्या समाधानका लागि भूमि आयोग गठन गरेको छ । पूर्ववर्ती एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेको सरकारले मंगलबार नयाँ आयोग गठन गरेको हो ।काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा उक्त आयोग खारेज गरेको थियो ।  मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए ।आयोगको अध्यक्षमा नेपाली काँग्रेस सम्वद्ध नेपाल शिक्षक स