पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

९ माघ, पोखरा । पोखरामा जारी नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मनाङले पुलिसलाई २-० ले हराएको हो । प्रतिस्पर्धात्मक पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको मनाङले दोस्रो हाफमा आक्रामक कमब्याक गर्यो । खेलको ६४ औं मिनेटमा मनाङका रुपेश केसीले […]

सम्बन्धित सामग्री

खुमलटारलाई हराउँदै मनाङ मर्स्याङ्दी पाँचौ स्थानमा

१८ जेठ, काठमाडौं । काठमाडौं । रोशन राना मगरले खेलको इन्जुरी समयमा गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारलाई १-० ले पराजित गरेको छ । यो जितपछि मनाङ अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ र रेलिगेसनको चिन्ता टारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङका लागि रोशनले इन्जुरी […]

मनाङ तिलाेत्तमा गाेल्ड कपकाे फाइनलमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लब २२ औँ संस्करणकाे तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।बुटवलको देवीनगरमा रहेको एन्फा टेक्निकल सेन्टरमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई पेनाल्टीमा ४–३ गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो ।मनाङले अब उपाधिका लागि पर्सि शनिवार सुदूरपश्चिम–११ सँग खेल्ने छ । हिजो बुधवार थ्री स्टार क्लबलाई १–० गाेलले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।तिलाेत्तमा गाेल्ड कप...

एपीएफलाई ट्राइबेकरमा हराउँदै मनाङ मर्स्याङ्दी मकवानपुर गोल्ड कपको फाइनलमा

मकवानपुर – मनाङ मर्स्याङ्दी क्लब हेटौँडामा चलिरहेकाे पाँचौँ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज आइतवार भएकाे पहिलो सेमिफाइलनमा सशस्त्र प्रहरीको (एपीएफ) क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । मनाङले फाइनलमा हिमालयन शेर्पा र एभिनियर एफसी क्यामरुनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । मनाङलाई जिताउन टाइब्रेकरमा सरोज योञ्जन, विसन गुरुङ, सैजामोल हेडविनसन र आशिष गुरुङले गोल गरेका थिए । पराजित सशस्त्रको त...

हिमालयन शेर्पालाई पेनाल्टीमा हराउँदै मनाङ खप्तड गाेल्ड कपकाे फाइनलमा

कैलाली – मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज बुधवार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा चार–दुई गोलले हराउँदै मनाङ उपाधि नजिकै पुगेको हो ।  निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टीमा हिमालयन शेर्पाका दुई जना खेलाडीले गोल गर्न सकेनन् । निर्धारित समयमा मनाङका लागि शिशिर लेखी र हिमालयन शेर्पाका सुरेश कुमालले गोल गरे ।  मनाङले अब उपाधिका लागि भोलि बिहीवार हुने फ्रेन्ड्स र वाग्मती ...

पेनाल्टीमा आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा !

काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।पोखरा रङ्गशालामा आज बिहीवार भएकाे खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा चार–तीन गोलले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेनन् । मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले अब उपाधिका लागि पर्सि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्...

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै मनाङ कीर्तिमानी सातौं पटक उपाधि नजिक पुगेको हो । अब, उपाधिका लागि मनाङले शनिबार अर्को विभागीय टोली एपीएफ फुटबल क्लबको सामना गर्नेछ ।  मनाङको जितमा अशोक बराल नायक बने । उनले आर्मीका युद्ध शाहीको पेनाल्टी रोके । आर्मीका दीपक गुरुङ र मनाङका विश्व अधिकारीको प्रहार पोल

आर्मीलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको फाइनलमा

काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुटआउटमा हराउँदै ६ पटकको विजेता मनाङले फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलमा दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। खेलको दशौं मिनेटमा युद्ध शाहीले…

पुलिसलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखराः मनाङ मर्स्याङ्दी क्लब २०औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो। आइतबार पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई २-० गोलअन्तरले हराउँदै मनाङ सेमिफाइनल प्रवेश गरेको हो। खेलमा पहिलो हाफ गोलरहित भएको थियो। दोस्रो हाफको ६४औँ मिनेटमा मनाङका…

पुलिस क्लबलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ ।  पोखरा रङ्गशालामा आज आइतवार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई–शून्य गाेल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जिताउन ६४ औँ मिनेटमा रुपेश केसी र ८८ औँ मिनेटमा ओवालाले हाफिजले गोल गरे ।  मनाङले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । आज हारेको पुलिस भने प्रतियाेगिताबाट बाहिरिएको छ । १० टाेली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ...

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले आफिजको प्रभावशाली प्रदर्शनमा मनाङ मर्स्याङ्दी क्लबले २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा आइतबार भएको क्वाटरफाइनलमा मनाङले नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । मनाङको जितमा आफिजले १ गोल र १ […]