डोनाल्ड ट्रम्पको कोषमा पैसा ओइरिँदै, २ करोड डलर सङ्कलन

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि दुई करोड डलर कोषमा जम्मा भएको छ । ट्रम्पका प्रवक्ताले तीन हप्ताको अवधिमै दुई करोड डलर (दुई अर्ब ६४ करोड नेपाली रुपैयाँ) कोषमा जम्मा भएको बताएका बीबीसीले जनाएको छ । डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा हारलाई विजयमा परिणत गर्ने षड्यन्त्र गरेको आरोप लागेको छ । यी आरोपहरूपछि ट्रम्पको चुनावी अभियानका लागि कोषमा जम्मा हुने क्रम झनै बढेको छ । गएको शुक्रवार ट्रम्प जर्जियाको काउन्टी जेलमा जानुपरेको थियो र त्यहाँ उहाँको मगसट (तस्बिर) पनि खिचिएको थियो । ट्रम्प...

सम्बन्धित सामग्री

वार्षिक दुई खर्ब डलर खर्चिने

जैविक विविधता कोषमा २ खर्ब (२ सय बिलियन डलर) परिचालन गरिने भएको छ । क्यानडाको मोन्ट्रिअलमा हालै सम्पन्न संयुक्त राष्ट्रसंघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलनमा यस्तो निर्णय भएको हो । सन् २०२५ सम्ममा सार्वजनिक र निजी दुवै स्रोतबाट घरेलु र अन्तर्राष्ट्रिय जैविक विविधतासम्बन्धी कोषमा प्रतिवर्ष कम्तिमा २ खर्ब अमेरिकी डलर परिचालन हुनेछ । डिसेम्बर […]

वार्षिक २ खर्ब डलर खर्चिने

काठमाडौं । जैविक विविधता कोषमा २ खर्ब (२ सय बिलीयन डलर) परिचालन गरिने भएको छ । क्यानडाको माेन्ट्रिअलमा हालै सम्पन्न संयुक्त साष्ट्र संघीय जैविक विविधता महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलनमा यस्तो निर्णय भएको हो । सन् २०२५ सम्ममा सार्वजनिक र निजी दुवै स्रोतबाट घरेलु र अन्तर्राष्ट्रिय जैविक विविधतासम्बन्धी कोषमा प्रतिवर्ष कम्तिमा २ खर्ब अमेरिकी डलर परिचालन […]

राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा ५ लाख डलर योगदान गर्ने भारतको घोषणा

काठमाडौँ- भारतले संयुक्त राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न भारतले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो । ‘आतङ्कवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा आजदेखि सुरु राष्ट्रसङ्घीय सुरक्षा परिषद्को विशेष बैठकको पूर्ण […]

प्रतिआतंकवाद कोषलाई भारतले पाँच लाख डलर दिने

भारतले संयुक्त राष्ट्रसंघीय  प्रतिआतंकवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न नयाँदिल्लीले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो । ‘आतङ्कवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा आजदेखि यहाँ प्रारम्भ भएको राष्ट्रसङ्घीय सुरक्षा परिषद्को विशेष बैठकको पूर्ण सत्रमा विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले यो वर्ष भारतले राष्ट्रसङ्घीय  को

प्रतिआतङ्कवाद कोषमा भारतको पाँच लाख डलर

१२ कात्तिक, नयाँदिल्ली । भारतले संयुक्त राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न नयाँदिल्लीले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो । ‘आतङ्कवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा शनिबारदेखि नयाँ दिल्लीमा प्रारम्भ भएको […]

प्रतिआतङ्कवाद कोषलाई भारतले पाँच लाख डलर दिने

भारतले संयुक्त राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न नयाँदिल्लीले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो । ‘आतङ्कवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा आजदेखि यहाँ प्रारम्भ भएको राष्ट्रसङ्घीय सुरक्षा परिषद्को विशेष बैठकको […]

‘डोक्सुमो’को कोषमा ३.५ मिलियन डलर संकलन, नेपाल र भारतमा सयौँ रोजगारी दिने

डकुमेन्ट एआई स्टार्टअप ‘डोक्सुमो’ले ४३ करोड बिउ पुँजी संकलन गरेको छ । उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने ‘डोक्सुमो’ले हाल बिज पुँजीमा ३.५ मिलियन डलर अर्थात् ४३ करोड रुपैयाँ उठाएको हो ।

साउदी अराम्को ८० अर्ब डलर सरकारी लगानी कोषमा हस्तान्तरण गर्ने तयारीमा

फागुन २, रियाद (साउदी अरब) । साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोले चार प्रतिशत शेयर बराबरको ८० अर्ब अमेरिकी डलर सरकारी लगानी कोषमा हस्तान्तरण गर्ने घोषणा  गरेको  छ । साउदी अरबले यो कदम आफ्नो ऊर्जामा निर्भर अर्थव्यवस्थामा परिवर्तन ल्याउन उठाएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।सार्वजनिक क्षेत्रको उक्त कम्पनीको मूल्यांकन २ हजार अर्ब डलरमा केहि कम रहेको छ । यो कम्पनी साउदी सरकारको सम्पती कोष पनि हो । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले कम्पनीको शेयर हस्तान्तरण गर्ने घोषणा गरेका हुन् । त्यहाँको सरकारले युवाहरुको लागि रोजगारी सृजना गर्ने तथा समय परिवर्तनसँगै तेलमा निर्भर  अर्थ व्यवथालाई कम गर्ने लक्ष्य बनाएको छ । विश्वमा आर्थिक गतिविधि विस्तारै खुल्न थालेकै अवस्थामा तेल र ग्यासको भाउ बढेपछि कम्पनीलाई निरन्तर लाभ भइरहेको छ । कम्पनीमा सरकारको सबैभन्दा बढी अर्थात् ९४ प्रतिशत हिस्सेदारी रहेको छ । सन् २०१९ मा कम्पनीले साउदी स्टक एक्सचेञ्जमा आईपीओ सूचीकृत गराएको थियो ।  कम्पनीसँग ठूलो मात्रामा तेल भण्डारण तथा प्रशोधन क्षमता रहेको छ । यो विश्वकै ठूलो कच्चा तेल निर्यात कम्पनी पनि हो । विश्वको सबैभन्दा नाफा कमाउने कम्पनीको रूपमा यो कम्पनी रहेको छ । अहिले कम्पनीको बजार पूँजीकरण १ दशमलव ९८७ खर्ब डलर छ । एजेन्सी

राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर

राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेगरी मद्दतका लागि तीन दर्जनजति मुलुकले ४३ करोड ९० लाख डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । राष्ट्रसंघले आशा गरेको एक अर्ब ५० करोडको तुलनामा यो रकम निकै कम हो । भिडियो कन्फरेन्स मार्फत सदस्य दातृ मुलुकहरुसँगको अन्तक्र्रियामा यस्तो प्रतिबद्धता व्यक्त भएको राष्ट्रसंघले जनाएको छ ।  राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा सन् २०२० मा प्राप्त भएको रकम समेत ३९ वटा दातृ मुलुकबाट ४३ करोड ९० लाख मात्र प्रतिबद्धत