गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने

एमएमएस चक्कीमा गर्भवती अवस्थामा बढ्दो पोषणको आवश्यकता र कमीलाई पुरा गर्न १५ किसिमका महत्वपुर्ण भिटामिन तथा खनिजहरु राखिएको छ। गर्भावस्थामा भिटामिन र खनिज पदार्थहरुको धेरै आवश्यकता पर्दछ जसलाई दैनिक खाने खानाबाट मात्रै पुरा गर्न सकिँदैन । त्यसैले गर्भावस्थामा एमएमएस चक्कीमार्फत सो कमीलाई पुरा गर्न सकिन्छ।

सम्बन्धित सामग्री

शरीरलाई आइरन किन चाहिन्छ ?

प्रोटिन, भिटामिन, खनिज पदार्थ, कार्बोहाइड्रेट, फाइबर, गुड फ्याट, कोलेस्टेरोल र आइरन मानव शरीरका लागि चाहिने अत्यावश्यक पोषक तत्व हुन् । अन्य सबै पोषक तत्वबारे चर्चा भइरहे पनि आइरनबारे भने कमै भएको देखिन्छ । सामान्य भाषामा आइरन भनेको फलामजन्य तत्व हो । यसलाई ए सूक्ष्म प्रोटिन पदार्थ पनि भनिन्छ । जुन मानव शरीरको लागि अत्यावश्यक प्रोटिन […]

किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालियो

सिमकोट – विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन थालिएको छ। उक्त उमेर समूहका किशोरीलाई भविष्यमा आउन सक्ने गर्भसम्बन्धी समस्या समाधानका लागि ती औषधि खुवाउन थालिएको हो। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाउने […]

कपालमा  आइरन गर्दा...

- प्रायः युवतीहरू कपाललाई विभिन्न आकार दिएर स्टाइलिस हुन मन पराउँछन् । त्यसका लागि आइरन गर्छन् । तर, कपालमा आइरन गर्दा होस पुर्‍याउन आवश्यक छ ।  - कपालमा आइरन गर्दागर्दै बीचैमा होल्ड गर्नुहुँदैन । कपाललाई...

रक्तअल्पताबाट जोगाउन फलेवासका किशोरीलाई आइरन र फोलिक एसिड

पर्वत : जिल्लाको फलेवास नगरपालिकाले नगर भित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीहरूलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ।किशोरीहरूमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउन महिनादेखि हरेक विद्यालय वा समुदायमा पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ मिसिएको ‘क्याप्सुल’ खुवाउन थालिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रुद्र शर्मा सापकोटाले बताए।नगरभित्र १० देखि

स्पञ्ज आइरन आयातमा छुट : बढ्यो राजस्व, थपियो नयाँ उद्योग

सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा छुट दिँदा राजस्वमा सङ्कलनमा समेत वृद्धि भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत आर्थिक वर्ष २०७८/७९ का लागि  प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने जनाउँदै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार तथा अन्तःशुल्क छुटको व्यवस्था गरेका थिए ।सो व्यवस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको पाइएको हो । भन्सार विभागले सार्वजनिक गरेको गत आव

स्पञ्ज आइरन आयातमा छुटः बढ्यो राजस्व, थपिए नयाँ उद्योग

काठमाडौँ – सरकारले स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तशुल्कमा छुट दिँदा राजस्व संकलनमा समेत वृद्धि भएको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ०७८/७९ का लागि प्रतिस्थान विधेयकमार्फत ल्याएको बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने जनाउँदै कच्चा पदार्थ (स्पञ्ज आइरन) आयातमा भन्सार तथा अन्तशुल्क छुटको व्यवस्था गरेका हुन्। उक्त व्यवस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक […]

‘फुल आइरन म्यान’ प्रतिस्पर्धामा गुल्मीका खत्री

जर्मनीको फ्य्रांकफर्टमा आयोजित ‘आइरन म्यान ट्रायथलन’ प्रतियोगितामा ‘फुल आइरन म्यान’ का लागि नेपालका आलोक खत्री सहभागी भएका छन्।...

स्पन्ज आइरन र विलेटको फरक भन्सारदर कायम गरेकोमा स्वागत

२८ भदौ, काठमाडौं । नेपाल स्टिल विलेट उत्पादक संघले नेपाल सरकारले ल्याएको बजेटमा स्पन्ज आइरन र तयारी स्टिल विलेटको भन्सारदरमा हाल ४.७५ प्रतिशत भिन्न्ता कायम गरेकोमा भन्दै निर्णयको स्वागत गरेको छ । विगत ३ वर्ष देखि स्टिल विलेट उत्पादकहरुले स्पन्ज आइरन र तयारी विलेटको भन्सार दरमा कम्तिमा १० प्रतिशतको भिन्नता कायम गरिदिन माग गर्दै आएकोमा […]

किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु

किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ।

तीस लाख किशोरीलाई आइरन चक्की

काठमाडौं । सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको हो । स्वास्थ्य सेवा विभागकाअनुसार किशोरीहरुलाई पहिलो चरणमा साउन, भदौ, असोज  र  दोस्रो चरणमा माघ, फागुन र चैतमा आइरन फोलिक एसिड चक्की खुवाउने गरिन्छ । सरकारले १० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीलाई सो चक्की खुवाउने गरेको छ । यस चक्कीले किशोरीहरुमा हुने रक्तअल्पता लगायतका समस